सशस्त्र इन्स्पेक्टरको रिजल्ट सार्वजनिक, यी ४९ भए उत्तीर्ण (नामावलीसहित)


काठमाडौं – सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नतिजा सार्वजनिक भएको छ ।

सशस्त्र प्रहरी बलको मानव स्रोत विभागले गत भदौ ११ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परिक्षामा उत्तीर्ण भएका ४९ जना इन्स्पेक्टरहरु उत्तीर्ण भएका हुन् ।

भर्ना तथा छनौट शाखाका सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश बहादुर रायमाझीका अनुसार ४२ जना खुल्ला, ४ जना महिला, २ जना आदिवासी र १ जना दलिततर्फबाट छनौट भएका छन् ।

उत्तीर्णलाई भोली अर्थात् चैत २५ गते भद्र पोशाकमा सम्पूर्ण सक्कल कागजातसहित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

सूचीः

No photo description available.

No photo description available.

प्रतिक्रिया