नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित


काठमाडौं – नेपाल इङ्ल्याण्डको ‘सी’  टिमसँग पराजित गरको छ ।

इङ्ल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङ्ल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।

इङ्ल्याण्डको सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।

प्रतिक्रिया