स्टक मार्केट Archives - कागजपत्र
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
काठमाडौं – नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अङ्कले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।
साथै १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज दुई सय ५९ कम्पनीको सेयर बढ्यो भने  १३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइन्नास आरबिबि लगायतका लगानीकर्ताले गुमाएका छन् ।
The post नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो appeared first on कागजपत्र.
सेयर बजारमा गिरावट कायम, नेप्से २७११ बिन्दुमा झर्‍यो
काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.२६ अंकले घट्दै २७११.७६ बिन्दुमा पुगेको हो। यसअघि गत शुक्रबार पनि नेप्सेमा करिब ४ अंकको गिरावट आएको थियो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार नेप्सेमा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबारमा सहभागी कम्पनीहरूमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ। यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
लगातार दोस्रो कारोबार दिन बजार ओरालो लाग्दा लगानीकर्तामा सावधानी बढेको देखिएको छ।
The post सेयर बजारमा गिरावट कायम, नेप्से २७११ बिन्दुमा झर्‍यो appeared first on कागजपत्र.
सेयर बजारमा झिनो गिरावट
​काठमाडौं-  साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ। उतारचढावका बिच नेप्से परिसूचक ४.०० अङ्कले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ।
​आज बजार सुरुवाती समयमा केही बढे पनि त्यसपछि उतारचढावपूर्ण रहँदै अन्ततः ओरालो लागेर बन्द भएको छ। बजार घटे पनि कारोबार रकममा भने राम्रो उत्साह देखिएको छ।
​आज बजारमा कुल ३४२ वटा स्क्रिप्स कारोबारमा ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर खरिदबिक्री भएका छन्। जसबाट कुल ४ अर्ब ३४ करोड ९ लाख ७६ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको छ।
​आज कारोबार भएका कम्पनीहरूमध्ये ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै, १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
​आज कारोबारमा आएका १३ वटा उपसूचकमध्ये ९ वटा उपसूचक राताम्मे भएका छन् भने ४ वटा उपसूचकमा हरियाली छाएको छ।
​उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ०.४९ प्रतिशतले घटेको छ। त्यसैगरी होटल तथा पर्यटन ०.३७ प्रतिशत, फाइनान्स ०.३६ प्रतिशत, माइक्रोफाइनान्स ०.३४ प्रतिशत, हाइड्रोपावर ०.२५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.१९ प्रतिशत, विकास बैंक ०.१५ प्रतिशत, बैंकिङ ०.१२ प्रतिशत र इन्भेस्टमेन्ट उपसूचक ०.०९ प्रतिशतले घटेका छन्।
​म्युचुअल फण्ड सर्वाधिक ०.३८ प्रतिशतले बढ्दा ट्रेडिङ ०.३७ प्रतिशत, नन-लाइफ इन्स्योरेन्स ०.३३ प्रतिशत र अन्य उपसूचक ०.१८ प्रतिशतले बढेका छन्।
The post सेयर बजारमा झिनो गिरावट appeared first on कागजपत्र.
८ अंकले घट्यो नेप्से, ४ अर्ब पनि कारोबार रकम
काठमाडौं – बिहीबार सेयर बजार ८.१४ अंक घटेको छ । अघिल्लो दिन जम्मा २.५७ अंक बढेको बजार आज घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक २७२८ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९० करोडको भयो । ८२ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने १३ को स्थिर रह्यो ।
फाइनान्स समूह सबैभन्दा १.४५ प्रतिशत घट्यो । व्यापार १.२३, बैंकिङ ०.२५, विकास बैंक ०.५१, हाइड्रोपावर ०.१८, लगानी ०.२२, जीवन बीमा ०.२१, माइक्रोफाइनान्स ०.२८, निर्जीवन बीमा ०.१७ र अन्य ०.९१ प्रतिशत घटे । होटल तथा पर्यटन ०.४७ र उत्पादन तथा प्रशोधन ०.२६ प्रतिशत बढे ।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । त्यस्तै बोटलर्स नेपाल बालाजुको ८.३३, अपर लोहोरेखोलाको ६.०७ तथा पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशत मूल्य बढ्यो ।
सप्तकोशी विकास बैंकको १३.५१, रावा इनर्जीको ४.३७ तथा रिलायन्स फाइनान्सको मूल्य ३.८८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सिटी होटल, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी छन् ।
The post ८ अंकले घट्यो नेप्से, ४ अर्ब पनि कारोबार रकम appeared first on कागजपत्र.
२० अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार
काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २०. २७ अंक घटेको छ । यसअघि शुक्रबार ११ तथा बिहीबार १३ अंकले बजार परिसूचक नेप्से घटेको थियो । आजको कारोबारपछि नेप्से २७३५ अंकमा अडिएको छ ।
आज कारोबार सुरु भएको ५ मिनेटपछि नै झर्न थालेको बजार अन्तिम समयसम्म रातो अंकमा रह्यो ।
४१ कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम डेढ अर्ब बढी घटेको छ । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८ करोडको भयो ।
फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.२६ प्रतिशत बढ्यो । अन्य, व्यापार र विकास बैंक सूचक १ प्रतिशतभन्दा धेरै घटे । व्यापार १.७७, अन्य १.५०, निर्जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.४४, जीवन बीमा ०.५४, लगानी ०.३८, हाइड्रोपावर ०.९५, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.०३ तथा बैंकिङ ०.४५ प्रतिशत घटे ।
कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३. ११, सोपान फर्मास्युटिकल्सको ९.९८, सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत मूल्य बढ्यो ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । सयपत्रि हाइड्रोपावरको ६.०१, सूर्यकुन्ड हाइड्रोको ३.७१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहे ।
The post २० अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार appeared first on कागजपत्र.
नेप्से परिसूचकमा गिरावट, ५ अर्ब ६२ करोडमाथिको कारोबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा अडिएको छ। नेप्से घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३५१ वटा स्क्रिप्सको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँमा खरिदबिक्री भए। बिहीबार ४ अर्ब ७० करोड मूल्य बराबरको कारोबार भएको थियो।
दोहोरो अंकले घटेको बजारमा कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर ९.७१ प्रतिशतले बढदा बेस्ट फाइनान्स कम्पनीको ७.५५ र सिटी होटलको ७.०६ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीले ५५ करोड मूल्य बराबरको कारोबार गर्यो। सिटी होटलले १९ करोडको सेयर कारोबार गर्दा सेन्ट्रल फाइनान्सले १८ करोड र रिडी पावरले १५ करोड मूल्य बराबरको कारोबार गर्यो।
कारोबारमा आएकामध्ये ७४ वटा स्टक्सको मूल्य बढ्दा १८४ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो। चारवटा समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक घट्यो। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक २.७७ प्रतिशतले बढ्यो।
The post नेप्से परिसूचकमा गिरावट, ५ अर्ब ६२ करोडमाथिको कारोबार appeared first on कागजपत्र.
सेयर बजारमा सुधार, पाँच अर्ब २६ करोडको कारोबार
काठमाडौं-  नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४६ कम्पनिका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर १३.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको शेयर ४.५९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २६ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
The post सेयर बजारमा सुधार, पाँच अर्ब २६ करोडको कारोबार appeared first on कागजपत्र.
नेप्सेमा दोहोरो अंकको गिरावट‚ साढे पाँच अर्बको कारोबार
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि खुलेको पहिलो दिनको सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ।
लगानीकर्ताले बजेटमा समेटिएका केही नीतिगत परिवर्तनप्रति असन्तुष्टि जनाएपछि बजार ओरालो लागेको हो। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा पूँजीगत लाभकरको दर वृद्धि र केही कर नीतिमा गरिएको परिवर्तनलाई लगानीकर्ताले नकारात्मक रूपमा लिएको देखिन्छ।
सोमबारको कारोबारमा नेप्से परिसूचक २६.७२ अंक (०.९६ प्रतिशत) ले घटेर २७५५ विन्दुमा झरेको छ। कारोबारको सुरुवातमा उतारचढाव देखिए पनि ११:३७ बजेपछि बजार निरन्तर ओरालो लागेको थियो। दिउँसो २:३८ बजे नेप्से दिनको न्यूनतम २७४६ विन्दुमा पुगेको थियो। बजारमा ३५ कम्पनीको मूल्य बढ्दा २३३ कम्पनीको घट्यो भने २ कम्पनी स्थिर रहे।
बजेटले पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले वृद्धि गर्दै अल्पकालीन (१ वर्षभन्दा कम) लगानीमा १० प्रतिशत र दीर्घकालीन (१ वर्षभन्दा बढी) लगानीमा साढे ७ प्रतिशत कायम गरेको छ। साथै, वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा लाभकरलाई अन्तिम करका रूपमा नमानिने व्यवस्था गरिएको छ, जसले लगानीकर्तामा थप अन्योल सिर्जना गरेको बताइएको छ।
समूहगत सूचकमध्ये अन्य समूह ३.३६ प्रतिशतले बढेको छ। यसअन्तर्गत नेपाल पुनर्बीमा कम्पनी को सेयर मूल्य १५ प्रतिशतले बढेपछि सूचकमा सकारात्मक प्रभाव परेको हो।
बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहहरू पनि अधिकांश घटेका छन्।
आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर र नेसनल हाइड्रोपावर अगाडि रहेका छन्।
The post नेप्सेमा दोहोरो अंकको गिरावट‚ साढे पाँच अर्बको कारोबार appeared first on कागजपत्र.
नेप्से परिसूचकमा सामान्य वृद्धि, ५ अंकले परिसूचक बढ्दा साढे ६ अर्ब बढीको कारोबार
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अङ्कले उकालो लागेर ४७५ दशमलव ५१ मा पुगेको छ ।
कारोबार भएकामध्ये १५१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १०५ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।
नेप्सेका अनुसार, कूल ३५४ कम्पनीको एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर रु छ अर्ब तीन करोड ६४ हजार ८४० मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी र ङ्यादी ग्रुप पावर शीर्ष स्थानमा छन् ।
यस्तै, कालीञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, आँखु खोला जलविद्युत् कम्पनी र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
त्यस्तै, सानिमा डिवेञ्चर, मञ्जुश्री फाइनान्स लिमिटेड, माछापुच्छ्रे बैंकको डिवेञ्चर, सिर्जनशिल लघुवित्त र प्राइम डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।
The post नेप्से परिसूचकमा सामान्य वृद्धि, ५ अंकले परिसूचक बढ्दा साढे ६ अर्ब बढीको कारोबार appeared first on कागजपत्र.
नेप्से ९.२४ अंकले घट्यो
काठमाडौं –  सेयर बजार एकल अंकले घटेर बन्द भएको छ। सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक २७ अंकले बढेकोमा यसदिन ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा पुगेको हो। नेप्से घटेसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ। आज ४ अर्ब ८५ करोड बराबरको कारोबार भएको छ।
यसदिन ३४२ वटा स्क्रिप्सको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँमा खरिदबिक्री भए। सोमबार करिब ६ अर्ब बराबरको सेयर कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ६९ वटा स्टक्सको मूल्य बढ्दा १९० वटाको घट्यो। बाँकी ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कालिञ्चोक हाइड्रोपावरको सेयर सर्वाधिक ९.२४ प्रतिशतले बढ्यो।
रिडी पावरले १६ करोड बराबरको कारोबार गर्दा साहस उर्जाको १४ करोड,नगदी ग्रुपको १३ करोड र अपी पावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।
The post नेप्से ९.२४ अंकले घट्यो appeared first on कागजपत्र.
१२ अंकले घट्यो शेयर बजार, पाैने ४ अर्बको कारोबार
काठमाडौं – साताको चौथो कारोबारमा सेयर बजार १२.३६ अंकले घटेको छ । यससँगै बजार मापक २७४२.११ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार १२ अंक घट्दा ७२ कम्पनीको सेयर मूल्य बढेको छ । १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । यसदिन तीन अर्ब ८९ करोड ८४ लाख ८३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर ४४ हजार ७४४ पटकमा किनबेच भएको छ । अघिल्लो दिनको कारोबारमा तीन अर्ब ७१ करोडको सेयर किनबेच भएको थियो ।
प्रभु बैंक लिमिटेड डिबेन्चर, बुंगल हाइड्रो, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक डिबेन्चर, एभरेष्ट बैंक डिबेन्चर शीर्ष कमाउने कम्पनीमा रहे ।
समुहगत सूचकतर्फ म्युचअल फन्ड ०.१४ प्रतिशतले बढेको छ । बाँकी १२ समूह घटेका छन् ।
The post १२ अंकले घट्यो शेयर बजार, पाैने ४ अर्बको कारोबार appeared first on कागजपत्र.
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार
काठमाडौं-  साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
The post ३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार appeared first on कागजपत्र.