मधेश

प्रदेश–२ का मुख्यमन्त्री राउतले महन्थ पक्षका चार मन्त्रीलाई गरे बर्खास्त

जनकपुरधाम – प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले जितेन्द्र सोनललगायत चार मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले  — विस्तृतमा

जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन, समर्थनमा ३६ सांसदले गरे हस्ताक्षर

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जनता समाजवादी पार्टी ९जसपा०ले प्रदेश २ को संसदीय दलको नेतामा चयन  — विस्तृतमा

नाप भन्दा कम डिजेल र पेट्रोल बिक्रि गरी उपभोक्तालाई ठगि गर्ने लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

लहान – लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण  — विस्तृतमा

सिरहामा पसलमै आएर मेडिकल व्यवसायीमाथि गोली प्रहार, तीन जना पक्राउ

सिरहा – सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि शनिवार बेलुका गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका–५ घर भई मुख्य चोकमा  — विस्तृतमा

तस्करी हुन लागेको एक सय ६७ क्युविक फिट सालको काठ बरामद

सर्लाही – सर्लाहीको बाँके वन क्षेत्रबाट तस्करी भएका काठ र सो कार्यमा संग्लग्न ट्याक्टरलाई सव डिभिजन वन कार्यालय माइस्थान,  — विस्तृतमा

उपचारका क्रममा पाँच कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्ज – बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।  — विस्तृतमा

महोत्तरीमा स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल

महोत्तरी – कोभिड-१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ  — विस्तृतमा

बजेट नसच्याए आवश्यक निर्णय लिने प्रदेश २ सरकारको धम्की

काटमाडौं – संघीय सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको आर्थिक बजेट प्रति प्रदेश २ सरकारले असन्तुष्टि जनाएको छ  — विस्तृतमा

महोत्तरीमा जारी निषेधाज्ञा चौथो पटक थप गरी जेठ ३१ गते सम्म लम्ब्याइयो

महोत्तरी – महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई  — विस्तृतमा