काठमाडौ – नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गरेका छन् — विस्तृतमा
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘नवीन राप्रपा, २०८०’ सञ्चालनका लागि सातै प्रदेशमा संयोजक तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले — विस्तृतमा
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक बहिष्कार गरेको छ। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बजेट — विस्तृतमा
धनगढी – नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा चयन भएका छन् । मंगलबार धनगढीमा भएको प्रेस युनियनको छठौँ — विस्तृतमा
काठमाडौं – सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ — विस्तृतमा
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्रबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । — विस्तृतमा
काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी — विस्तृतमा
काठमाडौं – मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्रका अध्यक्ष — विस्तृतमा
पोखरा – गण्डकी प्रदेशसभाको आजको बैठकमा आव ०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको — विस्तृतमा
काठमाडौ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो — विस्तृतमा
रुपन्देही – लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच विनियोजन विधेयक पारित गरिएको छ । दोस्रो अधिवेशनको — विस्तृतमा
काठमाडौं – सभामुख देवराज घिमिरले संसदीय सभापति चयन गर्न प्रमुख तीन दलका शीर्षनेताहरुले प्रतिबद्धता जनाएको जानकारी दिएका छन् । — विस्तृतमा