Click to toggle navigation menu.

समाचार

बुटवलको सलाई उद्योगमा आगलागी, करोडौंको कच्चा पदार्थ जलेर नष्ट

बुटवल । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका(१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा हिजो ९मंगलबार० राति  — विस्तृतमा

न्यायालय विवादमा कांग्रेसभित्र मत बाँझियो

काठमाडौँ – सर्वोच्च अदालतमा देखिएको पछिल्लो विवादलाई लिएर सत्तारुढ नेपाली कांग्रेस पक्ष र विपक्षमा विभाजित भएको छ। प्रधानमन्त्रीसमेत रहेका  — विस्तृतमा

तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्यलाई जोगाऔँ

टीकापुर – नेपालीहरुको घरआँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । कैलालीको टीकापुरकी झरना रिमालले  — विस्तृतमा

डोटीमा बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

डोटी – गत असोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको  — विस्तृतमा

कोरोनाको कारण रोकिएको अध्ययन पुनः सञ्चालन गर्न सरकासँग अनुरोध

काठमाडौँ – विभिन्न सात विद्यार्थी सङ्गठनले कोरोनाका कारण विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको रोकिएको पढाइमा अन्योल भएको भन्दै चीनलगायत अन्य  — विस्तृतमा

आज कुकुरको पूजा गरी तिहार मनाइँदै

काठमाडौँ – तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर  — विस्तृतमा

प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

धनुषा – प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलबार प्रमाणीकरण गरिएको छ । प्रदेशमा विभिन्न क्षेत्रमा  — विस्तृतमा

जाजरकोटमा ट्रयाक्टर दुर्घटना, ३ को मृत्यु

जाजरकोट– नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै  — विस्तृतमा

आजदेखि यमपञ्चक सुरु, कागलाई पूजा गर्दै मनाइँदै

काठमाडौं – हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक  — विस्तृतमा

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ आज पनि प्रभावित

काठमाडौं – सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन । मङ्गलबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर  — विस्तृतमा

ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूलाई तिहारमा बिगमार्टबाट सामान किन्दा आकर्षक छुट

काठमाडौं – ग्लोबल आइएमई बैङ्क लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ  — विस्तृतमा

प्रविधिमैत्री कार्यक्रमका लागि नेपाल र इजरायलको कलेजबीच सम्झौता

काठमाडौं – ललितपुरको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले इजरायलको एजरेली कलेज अफ इन्जिनियरिङसँग शैक्षिक क्षेत्रमा प्रविधिमैत्री कार्यक्रम तथा  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist