Click to toggle navigation menu.

समाचार

हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

जाजरकोट – सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण  — विस्तृतमा

‘भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्छ’

मलङ्गवा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेकोे बताएका छन् । बिहीबार  — विस्तृतमा

एसइई खारेज गर्न संसदीय समितिको निर्देशन

काठमाडौं – संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसइई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । हिजो बिहीबार बसेको समितिको बैठकले  — विस्तृतमा

सर्वदलीय बैठकबाट न्यायालयमा देखिएको समस्याको समाधान खोज्नुपर्छ : महान्यायाधिवक्ता

काठमाडौं – महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयमा देखिएको समस्या सर्वदलीय बैठकबाट समाधान खोज्नुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश  — विस्तृतमा

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको  — विस्तृतमा

त्रिविको करारमा कार्यरत जनशक्तिलाई स्वत: स्थायी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको करारमा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कीर्तिपुरका रमेश  — विस्तृतमा

लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार सेवा विस्तार, कोभिड इमर्जेन्सीसहित ट्रमा वार्डसम्म

बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालले एकै पटक चार वटा सेवा बिस्तार गरेको छ । १० बेडको डायलाइसिस सेवासहित ट्रमा  — विस्तृतमा

पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना पुष्टि, २ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा  — विस्तृतमा

सडक सञ्जालमा जोडिए कालीकोटका सबै पालिका

सुर्खेत – कालीकोट जिल्लाका नौ वटै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन् । रास्कोट नगरपालिका, खाडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका,  — विस्तृतमा

चार्ल्स शोभराजको पक्षमा उभियो सर्वोच्च, थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश

काठमाडौं – सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेकोबारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश  — विस्तृतमा

दैनिक आधा किलोमिटर कालोपत्रे हुँदै हुलाकी राजमार्ग

कपिलवस्तु – गौरवको योजना हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तुको पहिलो खण्डमा कालोपत्रेको काम सुरु भएको छ । महाराजगन्ज नगरपालिकाको राजपुरदेखि कपिलवस्तु  — विस्तृतमा

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषद् बैठक सिंहदरवारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन्  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist