Click to toggle navigation menu.

समाचार

प्रधानमन्त्रीको घर बालकोटमा तोडफोड

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटस्थित घरमा तोडफोड भएको छ । उनको निवास तोडफोड भइरहेको प्रत्यक्षदर्शीले बताएका  — विस्तृतमा

धनगढीमा आरजू राणाको घरमा आगजनी

कैलाली- नेपाली काँग्रेसकी नेतृ एवं परराष्ट्र मन्त्री आरजू राणा देउवाको धनगढीस्थित घरमा जेनजी प्रदर्शनकारी प्रवेश गरेका छन्। धनगढी उपमहानगरपालिका–  — विस्तृतमा

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी

कैलाली – जेनजीको आन्दोलनको क्रममा प्रदर्शनकारी सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गरेर तोडफोडमा उत्रिएका छन् । उनीहरूले सोक्रममा मुख्यमन्त्री कमलबहादुर  — विस्तृतमा

रमेश लेखकको घरमा आगजनी

काठमाडौं – तत्कालीन गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ । नैकापमा रहेको उनको निवास आगजनी गरेका हुन् ।  — विस्तृतमा

एमालेको पार्टी कार्यालय तोडफोड

काठमाडौं – जेनजी युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान  — विस्तृतमा

देउवाको निवास जेन-जीको कब्जामा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका  — विस्तृतमा

करिश्मा उर्फ सूर्यकुमारीले छाडिन् एमाले !

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर उर्फ सूर्यकुमारीले राजनैतिक दल त्यागेको घोषणा गरेकी छिन् ।  — विस्तृतमा

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने तयारी

काठमाडौं – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले  — विस्तृतमा

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं – कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्री अधिकारीले आइतबारको आन्दोलनमा भएको दमन, हत्या र बल  — विस्तृतमा

उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

काठमाडौं – गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । त्यहाँ  — विस्तृतमा

आफू निकटका मन्त्रीलाई राजीनामा गर्न शेखरको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा  — विस्तृतमा

नेपाली कांग्रेस तत्काल सरकारबाट फिर्ता हुनुपर्छः महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले तत्काल सरकारबाट फिर्ता हुनुपर्ने जनाएका छन् । महामन्त्री थापाले सामाजिक  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist