Click to toggle navigation menu.

समाचार

आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै

जनकपुरधाम – जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा  — विस्तृतमा

जितबहादुरको स्वतन्त्र उम्मेदवारीले काभ्रे-१ मा फेरिँदै राजनीतिक माहाैल

बनेपा – देशैभर निर्वाचनको सरगर्मी बढीरहेको छ । विभिन्न राजनीतिक दलसँगै देशभर स्वतन्त्र उम्मेदवारको सक्रियता बढिरहँदा काभ्रेपलान्चोक क्षेत्र नम्बर  — विस्तृतमा

निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहनुस् : महानिरीक्षक सिंह

काठमाडौँ – प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका  — विस्तृतमा

खाद्य विभागका महानिर्देशकसहित १३ जनालाई सफाइ दिने अदालतको फैसला त्रुटिपूर्ण, अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनालाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण  — विस्तृतमा

सरकारी गाडीको नम्बर फेरेर चुनाव प्रचार गर्ने खानेपानी मन्त्री चौधरीको गाडी आयोगको नियन्त्रणमा

बारा – सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार  — विस्तृतमा

दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

रुपन्देही – रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा दुई ओटा मोटरसाइकल ठोक्किँला दुबै चालकको मृत्यु भएको छ । लु.५ प ९७  — विस्तृतमा

रोहित शर्मा सेमिफाइनल खेलअघि अभ्यासका क्रममा घाइते

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा नेट अभ्यासका क्रममा घाइते भएका छन् । एडिलेडमा ब्याटिङ नेट अभ्यासका  — विस्तृतमा

जहाँ आजसम्म उमेदवार अझै भोट माग्न पुगेका छैनन्

ढोरपाटन  – आगामी मंसिर ४ गते प्रदेशशभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी  — विस्तृतमा

राधी विद्युतको १३ लाख कित्ता सेयर लिलामी खुल्दै

काठमाडौं – राधी विद्युत कम्पनीले २९ कात्तिकदेखि सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको  — विस्तृतमा

आत्महत्या प्रयासबारे प्रकाश दुतराज: ‘कसरी मार्न सक्थें र यो शरीरलाई ?’

काठमाडौं – आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् । सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले  — विस्तृतमा

रवि लामिछानेसहित विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण

काठमाडाैं – निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार  — विस्तृतमा

आजको मौसम, पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडाैं – नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist