Click to toggle navigation menu.

समाचार

कास्कीको माछापुच्छ्रेमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

पोखरा – कास्कीमा एक मतदाताले मतदानपछि मतपेटिका फुटाइदिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित तारेबराह आधारभूत विद्यालय  — विस्तृतमा

पूर्वसहमति नलिई मतदान स्थगन नगर्न आयोगको निर्देशन

काठमाडौं – पूर्वसहमति नलिई मतदान स्थगन नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण  — विस्तृतमा

केपी ओलीले गरे मतदान

भक्तपुर –  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर  — विस्तृतमा

मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित

मोरङ  – मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो  — विस्तृतमा

सिन्धुपाल्चोकमा क्रिया बसेका चार दाजुभाईले गरे मतदान

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी  नगरपालिका ४ मा  क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका  — विस्तृतमा

गन्यापधुरा गाउँपालिकाबाट प्रधानमन्त्री देउवाले खसाले भोट

डडेलधुरा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन  — विस्तृतमा

पाँचथरको मतदानस्थल नजिक विष्फोट, मतदान रोकियो

पाँचथर – पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि  — विस्तृतमा

मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

तेह्रथुम – मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।  तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका  — विस्तृतमा

झापाको बालनिकुञ्ज माविको ‘घ’ केन्द्रमा मतदान रोकियो

झापा – झापाको शिवसताक्षी नगरपालिका– १० स्थित बालनिकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान स्थलअन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ ।  — विस्तृतमा

माओवादी उपमहासचिव पोखरेलले गरे मतदान

महोत्तरी – माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गरेका छन् । उनले महोत्तरी क्षेत्र नम्बर १  स्थित बर्दिबासको रजावासमा मतदान गरेका  — विस्तृतमा

रौतहटको गुजारा मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाइ फायर

रौतहट – सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४  — विस्तृतमा

सांसद भए लगत्तै संसदीय दलको चुनावमा लाग्‍ने गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्‍ने बताएका छन् । मैतीदेवी केन्द्रमा मतदान गर्दै  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist