काठमाडौँ – प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले — विस्तृतमा
पोखरा – नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ । दलको नेता — विस्तृतमा
एजेन्सी – अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गत मङ्गलबारबाट सो आँधी सुरु — विस्तृतमा
काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । — विस्तृतमा
म्याग्दी – बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनामा तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय — विस्तृतमा
काठमाडौँ – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरवारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले — विस्तृतमा
बझाङ – बझाङ सदरमुकाम चैनपुरबाट तलकोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौला बजारबाट भक्तपुर डेढ किलोमिटर — विस्तृतमा
काठमाडौँ – कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगङ्गा नगरपालिका-९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट — विस्तृतमा
काठमाडौँ – सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले आउँदो माघ ९ गतेदेखि — विस्तृतमा
काठमाडौँ – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । मुख्यमन्त्री जम्कट्टेल प्रधानमन्त्रीलाई भेट्न — विस्तृतमा
बुटवल – लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको — विस्तृतमा
काठमाडौँ – प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ — विस्तृतमा