Click to toggle navigation menu.

समाचार

जङ्गली बाँकोको गुन्द्रक सहरका भान्छामा पु¥याउँदै किसान

बलेवा – बलेवा किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पु¥याएका छन् । बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समूहमा आबद्ध किसानले जङ्गलमा  — विस्तृतमा

लप्सीफेदीका आन्दोलनरत पक्ष र प्राधिकरणबीच तीनबुँदे सहमति

काठमाडौँ – नेपाल विद्युत प्राधिकरण र काठमाडौँको शंखरापुर नगरपालिका-३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति भएको छ । काठमाडौँ  — विस्तृतमा

नेकपा एसको केन्द्रीय सचिवालय सदस्यमा भुसाल मनोनित

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । पार्टी कार्यालय तीनकुनेमा शनिबार  — विस्तृतमा

गण्डकी प्रदेशले आज सभामुख पाउने, माओवादीका कृष्ण धिताल निश्चित जस्तै

काठमाडाैं – गण्डकी प्रदेशसभाले आज नयाँ सभामुख पाउँदै छ । प्रदेशसभा सचिवालयले गरेको सभामुख चयनको मिति र तालिकाअनुसार आज  — विस्तृतमा

डडेल्धुरामा बालक मारेर खाल्डोमा पुरिएको आशंका, आमा र सौतेनी आमा पक्राउ

डडेल्धुरा – डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा पुरिएको आशंका गरिएको छ। आलिताल गाउँपालिका-८ डाँडाखर्कका ८ वर्षीय बालक भरत  — विस्तृतमा

स्रोत नखुलेको रकमसहित चारजना पक्राउ

सर्लाही – जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट १०  — विस्तृतमा

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास  — विस्तृतमा

मधेश प्रदेश: सभामुखका लागि आज उम्मेदवारी दर्ता

जनकपुरधाम – मधेश प्रदेशसभा सभामुखको उम्मेदवारी दर्ता गरिँदैछ। प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा शनिबार बिहान ११ देखि ३  — विस्तृतमा

सर्लाहीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – सर्लाहीको बागमती नगरपालिका–२ नयाँरोड बरहथवा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मोटरसाइकल चालक गोडैता  — विस्तृतमा

प्रदेश १ को उपसभामुख  निर्वाचन आज, कांग्रेसकी राई र एमालेकी दनुवार चुनावी मैदानमा

विराटनगर — प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ । प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट  — विस्तृतमा

व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

काठमाडौँ – माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका-४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ  — विस्तृतमा

क्रसर उद्योगको विवरण बुझाउन स्थानीय तहलाई आग्रह

खोटाङ – नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति खोटाङले जिल्लामा सञ्चालित क्रसर उद्योगको विवरण बुझाउन जिल्लास्थित सबै स्थानीय  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist