काठमाडौँ – कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । चार वर्षे कार्यकालको लागि — विस्तृतमा
काठमाडौं – नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति ९जोइन्ट स्टेयरिङ कमिटी०को बैठक सकिएको छ । भारतको राजस्थानस्थित — विस्तृतमा
सिमकोट – आगामी चैत १७ गतेबाट सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि छ वटा परीक्षा केन्द्र — विस्तृतमा
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्। प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल — विस्तृतमा
काठमाडौं – ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ — विस्तृतमा
काठमाडौं – कैलाली कारागारमा रहेका सांसद अरूण चौधरी रिहा भएका छन्। आइतबार बिहान उनी कैलाली जिल्ला कारागारबाट रिहा भएका — विस्तृतमा
ओखलढुंगा – सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा महाशिवरात्रीका दिन पूजा गर्न खोज्दा दलित समुदायका ब्यक्ति विभेदमा परेका छन्। स्थानिय — विस्तृतमा
सुर्खेत – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । आइतबार बिहान सुर्खेत पार्टी — विस्तृतमा
पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका केन्द्रको नाम परिवर्तन गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले साविक नाम थोक्लिम्बालाई परिवर्तन गर्दै — विस्तृतमा
काठमाडौं – यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ। आयोगले निर्वाचन अधिकृत — विस्तृतमा
काठमाडौं – गत १ फागुनमा नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारीसाधन आगजानीमा संलग्न ४० — विस्तृतमा
काठमाडौ – इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नापोलीले सासोउलोलाई २–० — विस्तृतमा