Click to toggle navigation menu.

समाचार

कस्तो रहला आजको माैसम ?

काठमाडौं – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार  — विस्तृतमा

आज लुम्बिनीको प्रदेश सभा बैठक

बुटवल -आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा  — विस्तृतमा

आजबाट अदालतमा बयान सुरु हुने

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आज देखी अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ । नेपालीलाई नक्कली  — विस्तृतमा

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ ।  — विस्तृतमा

जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा

काठमाडाैं – विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही  — विस्तृतमा

सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह

काठमाडाैं – काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई  — विस्तृतमा

कर बुझाए/नबुझाएको छानबिन गर्न काठमाडौं महानगरमा वडास्तरीय अनुगमन टोली

काठमाडौं – वडा स्तरीय राजस्व अनुगमनका लागि काठमाडौं महानगरपालिकाको राजस्व विभागले वडा कार्यालयहरुलाई पत्र पठाएको छ। बुधबार पठाइएको पत्रमा  — विस्तृतमा

सफा हिमाल अभियान : ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

काठमाडौं – नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ  — विस्तृतमा

जिपले ठक्कर दिँदा दाङमा स्कुटर चालकको मृत्यु

दाङ – दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार  एक महिलाको  मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका  — विस्तृतमा

कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना

नवलपुर – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताएका छन् । चीन र भारत जोड्ने  — विस्तृतमा

भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता, शुल्क आधाभन्दा कम

काठमाडौं – रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् ।  — विस्तृतमा

कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं – सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा आरोहण सकेर आज  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist