Click to toggle navigation menu.

समाचार

जसपाले प्रदेशमा पहिचानमा आधारित पार्टी संरचना बनाउने

काठमाडौं – सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मा पहिचानमा आधारित प्रादेशिक संरचनाको प्रस्ताव गरिएको छ । आइतबारदेखि सुरु हुने  — विस्तृतमा

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट (पुर्णपाठ)

चितवन – चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार  — विस्तृतमा

धुलोरहित काठमाडौं कार्यक्रमलाई १०० करोड रकम विनियोजन

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौं कार्यक्रम निरन्तरता दिएको छ । आइतबार नगरसभाको बैठकमा महानगरकी  — विस्तृतमा

जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने तयारी

काठमाडौं – उपप्रधानन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइसकेको  — विस्तृतमा

काठमाडाैं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ ।  — विस्तृतमा

जलहरी जाँच गर्न पशुपति जाँदै अख्तियार

काठमाडौं –  पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज अपरान्ह तीन बजे पशुपतिनाथ  — विस्तृतमा

चैते धानले पायो दोब्बर मूल्य, किसान उत्साहित

बेलबारी – गत वर्षभन्दा यस वर्ष चैते धानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष  — विस्तृतमा

कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना

काठमाडौँ – कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्। कोरियामा ५ वर्ष बसेर फर्किएर  — विस्तृतमा

प्रतिनिधि सभा बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा सांसदले पत्रिका पढ्न थालेपछि सभामुख देवराज घिमिरेले पत्रिका नपढ्न रुलिङ गरेका छन् । आइतबार मन्त्रालयगत  — विस्तृतमा

संसदमा गृहमन्त्रीले गरे रवि लामिछानेको प्रशंसा, रास्वपाका सांसदहरुले ठोके टेबल

काठमाडौँ – गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीभित्रको सरुवा बढुवामा पूर्व गृहमन्त्री रवि लामिछानेले मापदण्ड बनाएर दवाव र चलखेललाई रोक्ने काम  — विस्तृतमा

करिब २ केजी सुनसहित एक जना पक्राउ

काठमाडौँ – सशस्त्र प्रहरी रुपन्देहीले करिब २ केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु  — विस्तृतमा

बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist