Click to toggle navigation menu.

समाचार

दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ  — विस्तृतमा

बागलुङमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए

बलेवा – बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । गलकोट नगरपालिकामा निर्माणाधीन दरमखोला जलविद्युत्  — विस्तृतमा

दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

किस्पाङ(नुवाकोट) – साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण  — विस्तृतमा

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

सल्यान – जिल्लाको बागचौर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। बुधबार बिहान जिल्लाको बागचौर–२ थारमारे बजारबाट  — विस्तृतमा

योगेश भट्टराई भन्छन्- ‘मैथली महाकवि विद्यापतिलाई पहाडसँग जोड्नुपर्छ’

सर्लाही – नेकपा एमालेका नेता योगेश भट्टराईले मैथली महाकवि विद्यापतिको योगदानवारे सवै नेपालीले वुझ्न आवश्यक रहेको वताएका छन् ।  — विस्तृतमा

देशभरका ३ राजमार्ग अवरूद्ध हुँदा १३ सडक एकतर्फी सञ्चालन

काठमाडाैं – देशभर मनसुन सक्रिय हुँदा बाढी–पहिरोले यातायात सञ्चालनमा समस्या तुल्याएको छ। सडक विभागकाअनुसार बिहान ७ः३० बजेसम्म ३ वटा  — विस्तृतमा

एसईईको रिजल्ट प्रकाशित गर्ने तयारी, यसरी हेर्न सकिनेछ परिणाम

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी  — विस्तृतमा

महोत्तरीमा चल्यो गोली, एक जना गम्भीर घाइते

जनकपुरधाम – महोत्तरीमा सामान्य विवादमा गोली चलेको छ । गोली लागेर रामगोपालपुर नगरपालिका १ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव  — विस्तृतमा

कलाकार रोबिन तामाङको निधन

काठमाडौं – गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । आज बूढानीलकण्ठस्थित घरमा तामाङकाे शव भेटिएकाे हाे ।  — विस्तृतमा

एकै दिन २२ सय सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौं – ट्राफिक नियम उलङघनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका  — विस्तृतमा

राष्ट्रिय सभा बैठक: बिनियोजन बिधेयकमाथी मन्त्रालयगत छलफल हुने

काठमाडौं – राष्ट्रियसभा  बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ः३० बजे  — विस्तृतमा

आजको मौसमः दिउँसोदेखि देशकाे मध्यभागमा भारी वर्षाको सम्भावना

काठमाडाैं – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist