काठमाडौं – आज २०८० साल साउन ८ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको — विस्तृतमा
काठमाडौं – खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले — विस्तृतमा
काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ — विस्तृतमा
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका — विस्तृतमा
काठमाडौं – महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाल सुधार गृहको सञ्चालन÷व्यवस्थापन स्थानीय तहबाट भएको खण्डमा सेवा, सुविधा र — विस्तृतमा
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको — विस्तृतमा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी र वडा अध्यक्ष लगायत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर — विस्तृतमा
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने — विस्तृतमा
काठमाडौं – बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई — विस्तृतमा
काठमाडौं – सरकारले एकैपटक २६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो — विस्तृतमा
कैलाली – अछाममा दाहसंस्कारका शव र मलामी बोकेका ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको पन्चदेवल नगरपालिका ४ कालिकास्थान भन्ने — विस्तृतमा
काठमाडौं – लघुवित्तिय संस्थाविरुद्धको संघर्ष नेपाल केन्द्रीय समितिले आज पनि विभिन्न माग राख्दै विरोध जुलुससहित सिंहदरबार घेराउ गरेको छ — विस्तृतमा