Click to toggle navigation menu.

समाचार

दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार

काठमाडौं-  सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई रिहा गर्न अस्वीकार  — विस्तृतमा

दासढुंगामा रोकेर राखेको ट्याङ्करसँग बस ठोक्कियो, १३ जना घाइते

काठमाडौं-  चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगामा रोकेर राखिएको तेल ट्याङ्करमा बस ठोक्किँदा १३ जना घाइते भएका छन् । ना.६ ख  — विस्तृतमा

सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या प्रधानमन्त्री कार्यालयमा तत्काल जानकारी गराउनसक्ने

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गरिने  — विस्तृतमा

प्रधानमन्त्री शाहको मधेशका सांसदसँग परामर्श

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्  — विस्तृतमा

समानुपातिकमा अन्याय भएको दाबी गर्दै विद्यादेवी तिमिल्सेनाको सर्वोच्चमा रिट

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ विद्यादेवी तिमिल्सेनाले समानुपातिकतर्फको प्रतिनिधिसभा सदस्य चयन प्रक्रियामा आफूलाई अन्याय गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट  — विस्तृतमा

राष्ट्रियसभा उपाध्यक्ष र समिति सभापति चयन प्रक्रिया अगाडि बढाइने

काठमाडौं – राष्ट्रियसभाले भोलिबाट सुरु हुने अधिवेशनमा सभाको उपाध्यक्ष र समितिका सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ ।  — विस्तृतमा

एकापसमा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

बारा-  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । मृत्यु  — विस्तृतमा

सभामुखको निर्वाचन चैत २२ मा

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत सभामुख चयनको कार्यसूची टुंगो लागेको छ । बुधबार (चैत १८) मा संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको  — विस्तृतमा

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

सङ्खुवासभा-  सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका  — विस्तृतमा

क्रोएसिया पठाउने भन्दै साढे ११ लाख ठगी गर्ने रायमाझी पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्  — विस्तृतमा

दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्दै महानगर

काठमाडौं – काठमाडौं उपत्यकामा अब भने दुई पाङ्ग्रे एम्बुलेन्ससमेत सञ्चालनमा आउने भएको छ । हालसम्म काठमाडौंमा चार पाङ्ग्रे एम्बुलेन्स  — विस्तृतमा

खोँचमा खसेका युवकको उद्धार

काठमाडौं – नेपाली सेनासहितको टोलीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, घ्याङ्कयो जंगलस्थित खोचमा खसेर घाइते भएका एक व्यक्तिको उद्धार गरेको छ  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist