काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किरात समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग — विस्तृतमा
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, साँस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु साझा दायित्व — विस्तृतमा
काठमाडौं – प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर — विस्तृतमा
काठमाडौं – आज २०८० साल पुस १० गते मंगलबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको — विस्तृतमा
काठमाडौं- नेपाली सेनाले काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरेको छ । आज जंगी अड्डाले सहायक रथी विकास पोखरेललाई फास्ट — विस्तृतमा
लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानीको — विस्तृतमा
बाजुरा – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुराको उद्घाटन गरेका छन् । आईजीपी कुँवरले नवनिर्मित कार्यालय, — विस्तृतमा
धनगढी — पछिल्लो समय कोरोना सङ्क्रमण पुनः फैलिने खतरा बढेको छ । केही दिनयता भारतबाट आइरहेकाहरूमा कोरोना सङ्क्रमण देखिन — विस्तृतमा
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन गरिएको छ । सनातन धर्मावलम्बी — विस्तृतमा
गण्डकी- पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई — विस्तृतमा
काठमाडौं- सुदूरपश्चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकोले लगानी गर्न आह्वान गरेको छ । काठमाडौंमा सोमबार सुदूरपश्चिम लगानी तथा — विस्तृतमा
गलेश्वर (म्याग्दी)- म्याग्दीको सदरमुकाम, अरु नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका धेरै पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर — विस्तृतमा