जीवनशैली Archives - कागजपत्र
केवल ४ घण्टामै कसरी पूरा हुन्छ केही मानिसहरूको निद्रा ? वैज्ञानिकहरूले बताए कारण
केही मानिसहरूलाई केवल चार घण्टा सुत्दा पनि पर्याप्त आराम मिल्ने रहस्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्। वैज्ञानिकहरूले मानव शरीरमा एउटा नयाँ जीन म्युटेसनको खोज गरेका छन् जसले केही व्यक्तिहरूलाई अन्य मानिसहरूभन्दा आधा समय सुत्दा पनि ऊर्जाशील बनाइराख्न सक्षम बनाउँछ। उक्त अध्ययन अमेरिकी विज्ञान जर्नल PNAS मा प्रकाशित गरिएको हो।
शोधकर्ताहरूले सुरुवातमा इनब्रेड मुसामा निद्राबाट वञ्चित भएको अवस्थाको अध्ययन गरे। त्यही क्रममा उनीहरूले SIK3-N783Y नामक एक जीन म्युटेसनको पहिचान गरे जुन कम निद्रामै पूर्ण विश्रामको अनुभव गराउने गुणसंग सम्बन्धित छ।
पछिल्लो अनुसन्धानमा वैज्ञानिकहरूले मानिसहरूमा पनि सोही म्युटेसन भेटिएको बताएका छन्। यसले पुष्टि गर्छ कि केही “सुपर स्लीपर” व्यक्तिहरू चार घण्टा सुत्दा पनि अरूजस्तै ताजा महसुस गर्न सक्छन्।
क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका न्यूरोसाइंटिस्ट तथा अनुवंशिक विज्ञ यिङ-हुई फूका अनुसार, जब हामी सुत्छौं, हाम्रो शरीरले विषाक्त पदार्थहरू हटाउने, क्षतिग्रस्त कोषहरूको मर्मत गर्ने जस्ता महत्वपूर्ण कार्यहरू गरिराखेको हुन्छ। तर प्राकृतिक रूपमा कम सुत्ने मानिसहरूको शरीरले यी सबै कार्यहरू अझ उच्च स्तरमा गर्ने क्षमता राख्छ।
वैज्ञानिकहरू आशावादी छन् कि यस्ता कम निद्रामा पनि फस्टाउने मानिसहरूको अनुवंशिक संरचनाको अध्ययनबाट निद्रासम्बन्धी रोगहरूको राम्रो उपचार पत्ता लगाउन सकिनेछ।
अधिकांश व्यक्तिका लागि ७–९ घण्टा अनिवार्य
हालैको अध्ययनले देखाएको छ कि पर्याप्त निद्रा नलिनु सुस्ती, स्मरणशक्तिमा कमजोरी, र मुटुका समस्याजस्ता जोखिमहरू ल्याउन सक्छ। अधिकांश वयस्कहरूले प्रत्येक रात ७ देखि ९ घण्टासम्म निद्रा लिन आवश्यक हुन्छ। यद्यपि, दुर्लभ अनुवंशिक गुण भएका मानिसहरू कम निद्रामा पनि पूर्ण तन्दुरुस्ती अनुभव गर्न सक्छन्।
The post केवल ४ घण्टामै कसरी पूरा हुन्छ केही मानिसहरूको निद्रा ? वैज्ञानिकहरूले बताए कारण appeared first on कागजपत्र.
यस्ता छन् जेरी खानुका ५ फाइदा
काठमाडौं – दक्षिण एसियाको लोकप्रिय परिकार जेरी केवल स्वादको लागि मात्र नभई स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ। विशेषतः दूध वा रबडीसँग खाइने जेरी सन्तुलित मात्रामा सेवन गरिएमा विभिन्न स्वास्थ्य समस्या घटाउन सहयोगी हुन्छ।
यहाँ जेरी खानुका पाँच प्रमुख फाइदाहरू उल्लेख गरिएको छ:
१. माइग्रेन र टाउको दुखाइमा राहत
माइग्रेन वा लगातार टाउको दुखाइको समस्या भएका व्यक्तिका लागि बिहान दूधसँग जेरी सेवन गर्नु फाइदाजनक हुन्छ। एक/दुई जेरीले टाउको दुखाइ धेरै हदसम्म कम गर्ने जनाइएको छ।
२. डिप्रेसन र तनाव घटाउँछ
जेरीलाई “तनाव बस्टर” मिठाई पनि भनिन्छ। यसको रसिलो मिठासले मन हल्का बनाउँछ र मानसिक दबाब घटाउँछ। तनाव वा चिन्ताको बेला एक–दुई जेरीले मूड सहज बनाउने काम गर्छ।
३. तौल बढाउन सहयोगी
४. यौन स्वास्थ्यमा सुधार
जेरीमा रहेको मिठास र पोषण तत्त्वले यौन इच्छा बढाउने र प्रजनन क्षमतामा सुधार ल्याउने विश्वास गरिन्छ। विशेषतः तातो दूधसँग राति खाँदा यसले यौन जीवनलाई मजबुत बनाउन सक्छ।
५. सामान्य रोगहरूको उपचारमा उपयोगी
जेरीले दम, रुघाखोकी, खोकीजस्ता समस्यामा पनि राहत दिन सक्छ। हात–खुट्टामा स्क्र्याच वा चिलाउने समस्या भएमा तातो दूधसँग जेरीले त्यसलाई छिटो निको बनाउन मद्दत गर्छ।
यद्यपि जेरी लाभदायक छ, अत्यधिक सेवन गर्नु हानिकारक हुन सक्छ। मधुमेह, मोटोपन वा पेटसम्बन्धी समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहमा मात्र सीमित मात्रामा खानु उपयुक्त हुन्छ।
The post यस्ता छन् जेरी खानुका ५ फाइदा appeared first on कागजपत्र.
आजको राशिः कन्याको प्रेम सम्बन्ध सफल हुँदा अन्यको दिन कस्तो ?
काठमाडौं – आज २०८१ साल असार २३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई ७ तारिख। असार शुक्ल पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ। संकटमा परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष : प्रतिभाको सम्मान हुनेछ। सहयोगी धेरै छन्। जिम्मेवारी बढ्ने योग छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा होला। परिवारको साथले दिन रमाइलो हुनेछ।
मिथुन : दीर्घकालीन योजना बनाउने दिन छ। तपाईंले खराब सोचेका साथीलेसमेत सहयोग गर्नेछन्। महत्त्वकांक्षी साथीसँग सचेत बन्नु राम्रो हुनेछ। लगानीको क्षेत्रमा आँट गरेमा सफलता मिल्नेछ। परिवारसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो होला।
कर्कट : मन शान्त हुनेछ। नयाँ काम र संगतले हौसला मिल्नेछ। रोकिएर रहेका काम सुरु हुनेछन्। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा बुझाबुझ नहुँदा खटपटी हुनसक्छ।
सिंह : सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारमा बौद्धिक छलफल हुनेछ। जसले दिन उत्साहपूर्ण बनाउने छ।
कन्या : प्रेम सम्बन्धमा सफलता मिल्नेछ। साथीसँगको भेटले खुशी मिल्नेछ। थालेको काममा सन्तोष मिल्नेछ। बिर्सने बानीले महत्तवपूर्ण काम छुट्नेछ। परिवारसँग सल्लाह लिएर काम गर्नु उचित हुन्छ।
तुला : चुनौतीको सामना गर्नुपर्ने दिन छ । मनमा नकारात्मक सोचको विकास हुनेछ। काम नबन्ने जोखिम हुन्छ। आफन्तबाट असहयोग हुने देखिन्छ। आफ्नो कामका लागि संघर्ष गर्नु महत्त्वपूर्ण हुन्छ। परिवारको साथ मिल्नेछ।
वृश्चिक : दिन रमाइलो छ। नसोचेका व्यक्तिसँग कार्यगत एकता हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। धेरै समय रोकिएका काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ।
धनु : ठुलो काम गर्नु अगाडि बुद्धिको प्रयोग गर्नुपर्ने देखिन्छ। नयाँनयाँ सोचले साथीको साथ र सहयोग प्राप्त हुनेछ। भुलेर पनि उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। स्वदेशमै गरेको लगानीबाट नाफ हुनेछ। परिवारको साथ मिल्नेछ।
मकर : अशुभ समाचारले दुःखी बन्नुपर्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। व्यापारमा नाफा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।
कुम्भ : खराब मानिससँग संगत हुनसक्छ। आरोपको सामना गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको झुकाब रहने देखिन्छ।
मीन : मनमा चिन्ता बढ्नेछ। नजिकका व्यक्तिसँग मनमुटाब हुनेछ। बोलीमा सुधार गर्नु राम्रो हुन्छ। एकल प्रयासले अगाडि बढाएको क्षेत्रबाट आम्दानी बढ्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।
The post आजको राशिः कन्याको प्रेम सम्बन्ध सफल हुँदा अन्यको दिन कस्तो ? appeared first on कागजपत्र.
यस्तो छ तपाइँको आज २०८१ साल जेठ ३२ गते शुक्रबारको राशिफल
काठमाडौं – आज २०८१ साल जेठ ३२ गते शुक्रबार तदनुसार सन् २०२४ जुन १४ तारिख। जेठ शुक्ल पक्षको अष्टमी तिथि। गोरखकाली अष्टमी व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : समय राम्रो छ। नयाँ कामको थालनी गर्ने जाँगर बढ्नेछ। राजनीतिमा चासो बढ्दै जानेछ। सेवाको अवसर प्राप्त हुने योग छ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्ने जोखिम छ।
वृष : तपाईंको बोलीको प्रशंसा हुनेछ। पुराना र अधुरका काम बन्नेछन्। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। परिवारसँगको सम्बन्ध रमाइलो रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : तपाईंलो राम्रो सोचेका साथीले नै असहयोग गर्नेछन्। वैदेशिक लगानी फस्ने जोखिम छ। पुरानो सम्पत्ति हात लाग्नेछ। शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।
कर्कट : मन अशान्त हुनेछ। परिवारले अवहेला गर्ने जोखिम देखिन्छ। जुनसुकै काममा अवरोध हुने दिन छ। काम गर्नु अगाडि शनिदेवको पूजा गर्नु राम्रो हुन्छ। वर र पिपलमा पानी चढाएमा यसको दोष कम हुनेछ।
सिंह : सकारात्मक चिन्तन गरेर अगाडि बढेमा मनमा उत्साह बढ्नेछ। पुराना साथीसँगको भेटघाटमा रमाइलो हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। परिवारिक सम्बन्धमा भने तपाईंको आलोचना हुने दिन छ।
कन्या : मनमा अरुप्रतिको नराम्रो सोच हटेर जानेछ। लगानीका क्षेत्रमध्ये कृषि र पशुपन्छीमा फाइदा हुनेछ। वैदेशिक रोजगारी भन्दा स्वदेशमै गरेको रोजगारीबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।
तुला : समाजसेवामा मन जानेछ। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ। लगानी भए शिक्षाको क्षेत्रबाट नाम र दाम कमाउने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा समस्या भएकाले खान मन नलाग्ने हुनसक्छ।
वृश्चिक : पश्चिमको लामो यात्रा जोखिमपूर्ण देखिन्छ। ठुला योजनामा लगानी नगर्नु राम्रो हुन्छ। मन अशान्त हुनेछ। परिवारको भने सहयोग प्राप्त हुनेछ।
धनु : समाजले तपाईंको प्रशंसा गर्नेछ। मन शान्त हुनेछ। नयाँ ठाउँको यात्राले खुशी मिल्नेछ। कृषि क्षेत्रमा गरेको लगानी भए नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर : सञ्चित धन खर्च हुनेछ। साढेसाती दशाको मध्यभागमा चलेकाले जन्मकुण्डली हेरेर मात्र लगानी गर्नु राम्रो हुन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।
कुम्भ : मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा अल्छीपनले दुःख दिनेछ। घरजग्गा र भूमि सम्बन्धी कारोबारले नाफा हुनेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने योग छ।
मीन : दिन राम्रो छ। लगानी र श्रमबाट नाफा हुनेछ। आफ्नै स्रोतबाट फाइदा हुनेछ। सामाजिक कार्य गर्ने इच्छा पूरा हुनेछ। परिवारमा मर्मको बुझाबुझ नहुँदा खटपटी बढ्ने देखिन्छ।
The post यस्तो छ तपाइँको आज २०८१ साल जेठ ३२ गते शुक्रबारको राशिफल appeared first on कागजपत्र.
यस्तो छ तपाइँको आज २०८१ साल जेठ २९ गते मंगलबारको राशिफल
काठमाडौं – आज २०८१ साल जेठ २९ गते मंगलबार तदनुसार सन् २०२४ जुन ११ तारिख। जेठ शुक्ल पक्षको पञ्चमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : धेरै नबोल्नु राम्रो हुनेछ। धन कमाउने दिन छ। साथी टाढिने जोखिम देखिन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा झगडा हुने भएका बोल्दा सचेत हुनुपर्छ। परिवारसँगको सहकार्य उत्साहजनक बन्नेछ।
वृष : आफ्नो लागि समय अपुग हुनेछ। खाने समयमा विवाद हुनसक्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट उन्नति हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।
मिथुन : शेयर कारोबारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह थपिनेछ। परिवारको साथ र सहयोग प्राप्त होला। समाजमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : झुटो आरोपलाई चिर्दै अगाडि बढ्नुपर्ने दिन छ। व्यापारबाट फाइदा हुने दिन छ। वैदेशिक क्षेत्रको श्रमबाट उन्नति हुनेछ। समाजसेवाको अवसर प्राप्त होला।
सिंह : लामो समयदेखि रोकिएका काम सञ्चालन हुनेछन्। लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रबाट उत्साह मिल्नेछ। परिवारसँगको मेलमिलापले दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : निर्णय क्षमता कमजोर हुँदा घाटा हुनेछ। स्वदेशमा लगानी गरेर रमाउनुपर्ने समय छ। खानपानमा ख्याल नगर्दा स्वास्थमा समस्या हुने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।
तुला : परिवारमा खटपटी बढ्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट ठुलो प्रगति हुनेछ। धेरैले प्रशंसा गर्नेछन्। समाजसेवाको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट उच्च मूलयांकन हुनेछ।
वृश्चिक : सम्पत्ति बढ्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। ठुलो काम गर्नु परेमा परिवारका अन्य सदस्यलाई अगाडि बढाउनु उचित होला। परिवारमा सँगै बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।
धनु : समय राम्रो छ। काम सफल बन्नेछ। कुनै पनि काम गर्नु अगाडि गोप्यता राख्नु राम्रो हुन्छ। शिक्षामा भन्दा स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा होला। समाजसेवाको अवसर प्राप्त हुनेछ।
मकर : परिवारले खराब कामको विरोध गर्नेछन्। समाजमा तपाईंको प्रशंसा हुनेछ। लगानीको क्षेत्रमध्ये वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुने योग छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : समय राम्रो छ। अरुले गर्न नसेको काम तपाईंले गर्नुपर्नेछ। परिवारमा मेलमिलाप हुनेछ। नयाँ ठाउँको भ्रमण गर्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता प्राप्त होला।
मीन : आफ्नो महत्त्व बुझ्न नसक्दा समाजले ताईंलाई उपेक्षा गर्नेछ। गणेशको पूजा गर्नु राम्रो हुनेछ। मन शान्त बन्नेछ। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
The post यस्तो छ तपाइँको आज २०८१ साल जेठ २९ गते मंगलबारको राशिफल appeared first on कागजपत्र.
आजको राशिः कर्कटले झुटो आरोपको सामना गर्नु पर्दा अन्यको दिन कस्तो ?
काठमाडौं – आज २०८१ साल जेठ २८ गते सोमबार तदनुसार सन् २०२४ जुन १० तारिख। जेठ शुक्ल पक्षको चतुर्थी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : खर्च बढ्ने देखिन्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। भएको सम्पत्ति संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। परिवारले साथ दिने दिन छ।
वृष : मन खुशी हुने दिन छ। साथीको सहयोग प्राप्त हुनेछ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। लगानी भए व्यापारमा फाइदा हुनेछ। समाजबाट सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : अधिकार प्राप्त गर्ने समय आएको छ। तपाईं अल्पमतमा पर्ने जोखिम छ। श्रम गर्दा शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारले धोका दिने जोखिम रहेकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।
कर्कट : झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। गलत आरोप लाग्नसक्छ। परिवारबाट खुशी मिल्नेछ। सकारात्मक छलफलले मन शान्त बन्नेछ। ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ।
सिंह : शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ। वैदेशिक लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँगको छलफलबाट सुरुवात गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : समय रमाइलो छ। सोचेर लगानी गरेको भए प्रतिफल प्राप्त हुनेछ। प्राविधि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। संकटमा परिवारको राम्रो साथ प्राप्त हुनेछ।
तुला : दिन राम्रो छ। आज बनाएका योजना दीर्घकालीन हुनसक्छन्। समाजले तपाईंलाई सम्मान गर्नेछ। परोपकार गर्नु फाइदाजनक हुनेछ। घर शान्त बन्नेछ। परिवारभित्र खुशी प्राप्त हुनेछ।
वृश्चिक : पुरानो रोग नियन्त्रणमा समस्या देखिने छ। शान्त वातावरण रमाउनु राम्रो होला। धेरै तर्क नगर्नु राम्रो होला। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।
धनु : समय राम्रो छ। शिक्षामा भन्दा स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा प्रशंसा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मकर : झुटो आरोप लाग्नेछ। मन अशान्त हुनेछ। सानो कुरा भए पनि दान गर्नु राम्रो हुनेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले विश्वास गरेका पात्रले धोका दिने जोखिम देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।
कुम्भ : शिक्षामा सफलता प्राप्त हुनेछ। खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुने जोखिम छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। जन्म कुण्डली हेरेर कुनै पनि क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ।
मीन : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। साथीको चित्त बुझाउन कठिन हुनेछ। लगानी गर्ने भए विदेशमा भन्दा स्वदेशमै फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सहकार्यमा सफलता मिल्नेछ।
The post आजको राशिः कर्कटले झुटो आरोपको सामना गर्नु पर्दा अन्यको दिन कस्तो ? appeared first on कागजपत्र.
यस्तो छ तपाइँको आज २०८१ साल जेठ १६ गते बुधबारको राशिफल
काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार तदनुसार सन् २०२४ मे २९ तारिख। जेठ कृष्ण पक्षको षष्ठी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : समय राम्रो छ। साथीसँगको भेटले मन खुशी हुनेछ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
वृष : शिक्षा क्षेत्रको लगानीबाट खुशी मिल्नेछ। परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।
मिथुन : आफन्तको विश्वास गर्नाले घाटा हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीले दुःख दिनेछन्। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने जोखिम छ। काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।
सिंह : समय रमाइलो छ। शिक्षाको लगानीले उत्साह बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुन्छ। समाजसेवाको अवसर मिल्नेछ।
कन्या : दिन राम्रो छ। आफ्नो मेहनतको फल प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।
तुला : अरुलाई सहयोग गर्दा छायामा परेको महसुस हुनेछ। जमिनको कारोबारबाट उत्साह बढ्नेछ। प्रतिस्पर्धी शान्त भएकाले अगाडि बढ्ने अवसर छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : गुरुले सहयोग नगर्ने दिन छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार देखिने छ। परिवारबाट रचनात्मक सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।
धनु : समय राम्रो छ। धेरै अवसर एकसाथ प्राप्त हुने देखिन्छ। शेयरमा लगानी गरेको भए उत्साह बढ्नेछ। व्यापारमा फाइदा हुने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मकर : तपाईंको कामको जस अरुले लिने खतरा छ। जन्मकुण्डली अनुसार शनिशान्ति गर्नु राम्रो हुनेछ। आफ्नै राशिमा चन्द्रमा रहेकाले ठुलो सफलता प्राप्त हुने देखिन्छ। परिवारसँगै बसेर मिठोमिठो भोजन गर्ने अवसर प्राप्त हुनेछ।
कुम्भ : शनिदेवको छाया योगले गर्दा खर्च बढ्ने देखिन्छ। झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। स्वदेशी भन्दा विदेशमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। ठुला उद्योगको हात नलगाउनु राम्रो हुनेछ। परिवारको तर्फबाट भने सहयोग प्राप्त हुनेछ।
मीन : तपाईंको सानो गल्तीले अरुको मन दुख्नसक्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। झुक्याउने मान्छे सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुने योग छ।
The post यस्तो छ तपाइँको आज २०८१ साल जेठ १६ गते बुधबारको राशिफल appeared first on कागजपत्र.
यस्तो छ तपाइँको आज २०८१ साल जेठ १४ गते सोमबारको राशिफल
काठमाडौं – आज २०८१ साल जेठ १४ गते सोमबार तदनुसार सन् २०२४ मे २७ तारिख। जेठ कृष्ण पक्षको चतुर्थी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : समय रमाइलो छ। शुभ समाचार सुन्न पाइने छ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष : नयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। पढ्न अल्छी लाग्नेछ। जुनसुकै काम सुरुवात गरे पनि ढिलासुस्ती बढ्नेछ। साथीको असहयोग रहने छ। देशभित्र गरेको लगानीबाट उत्साह बढ्नेछ।
मिथुन : खर्च बढ्ने योग छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्ने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। शिक्षामा भन्दा कृषि र पशुपन्छीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। काम गर्दा सचेत बन्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ। साथीभाइ र बन्धुले शंका गर्ने दिन छ।
सिंह : बलले भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। धन आर्जनको बाटो शिक्षा क्षेत्र बन्नेछ। परिवारको मन जित्न नसक्दा खटपटी भने बढ्ने देखिन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।
कन्या : आफैंले गरेको काम प्रमाणित गर्नुपर्ने बाध्यता हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।
तुला : दिन राम्रो छ। आफन्तले सहयोग गर्नेछन्। शिक्षाको लगानीबाट उन्नति हुनेछ। एकल निर्णयले व्यापारमा घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार गर्दा सचेत हुनु राम्रो हुनेछ।
वृश्चिक : धनलक्ष्मी योग छ। लामो समयदेखि फसेको धन प्राप्त हुनेछ। लगानीको क्षेत्रमा तपाईंको उचित मूल्यांकन हुनेछ। प्रतिस्पर्धी सक्रिय भएको कुरालाई ख्याल गर्नुपर्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु : शिक्षामा सफलता मिल्नेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक काममा सम्मान प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा भने रोगको जोखिम देखिएको छ। परिवारको साथ मिल्नेछ।
मकर : संघर्ष गर्नुपर्ने दिन छ। अरुको कुरा सुन्दा घाटा हुनेछ। तपाईंको लगानी फस्ने जोखिम भएकाले सोचेर काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।
कुम्भ : शनिदेवको छाया योग छ। अपेक्षा गरेको व्यक्ति वा संस्थाले धोका दिने जोखिम देखिन्छ। परिवारको साथमा अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा मन दिनु फाइदाजनक हुनेछ।
मीन : खर्च बढ्ने दिन छ। कतै लगानी गर्नुपर्ने भए परिवारमार्फत् जानु राम्रो हुन्छ। लगानी गर्नुभयो भने विवाद बढ्नेछ। दिन संकटपूर्ण भए पनि परिवारको सथा मिल्नेछ। गुरुको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।
The post यस्तो छ तपाइँको आज २०८१ साल जेठ १४ गते सोमबारको राशिफल appeared first on कागजपत्र.
यस्तो छ तपाइँको आज २०८१ साल जेठ १३ गते आइतबारको राशिफल
काठमाडौं – आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार सन् २०२४ मे २६ तारिख। जेठ कृष्ण पक्षको तृतीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : संयमित भएर भएको धन जोगाउनु राम्रो हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। प्रतिस्पर्धी शान्त भएकाले श्रम लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष :दिन रमाइलो बन्नेछ। राम्रो कमाइ हुनेछ। विदेशमा भन्दा स्वदेशमा धेरै सम्भावना छन्। कृषि र पशुपन्छीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।
मिथुन : श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने दिन छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। समाजमा तपाईंको सम्मान बढ्नेछ।
कर्कट : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले पैसाको कारोबारमा सचेत हुनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। परिवारमा मनमुटाव हुने देखिन्छ। आफ्नो कुरा मात्र लागू हुन्छ भनेर सोच्नु गलत हुनेछ। विदेशमा गरेको लगानीले उत्साह बढाउने छ।
सिंह : बोलीको प्रभावले तपाईंको आकर्षण बढ्नेछ। शिक्षा क्षेत्रमा राम्रो आम्दानी हुनेछ। साथीको सहयोग प्राप्त हुने दिन छ। लगानीको क्षेत्रमा परिवारको सुझाव लिएर अगाडि बढेमा सफलता हात लाग्नेछ।
कन्या : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा अवसरको ढोका खुल्नेछ। देशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा छलफल नगरी कामको सुरुवात गर्दा विवाद हुने देखिन्छ।
तुला : परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। तपाईंको सफलता देखेर विरोध गर्नेहरु सक्रिय हुनेछन्। परिवारमा विवाद हुने जोखिम रहेकाले घर व्यवहारमा समय दिनु राम्रो हुनेछ।
वृश्चिक : खर्च बढ्ने योग छ। श्रमको मूल्य प्राप्त नहुने देखिन्छ। साथी अनुकुल भएकाले सामाजिक सेवामा अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा देशभित्र अवसर देखिन्छन्। यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ।
धनु : भाग्यको उदय हुनेछ। लगानी सफल बन्नेछ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको यात्रा तय हुनेछ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारको साथ लिएर लगानी गर्नु फाइदाजनक हुनेछ।
मकर : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। श्रमको उचित मूल्यांकन नहुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ पाएमा दैनिकी सहज बन्नेछ।
कुम्भ : शनिदेवको छाया योग रहेकाले सोचेको काम नबन्ने जोखिम हुन्छ। आजै बन्ने काम झुलाएर राख्ने खतरा देखिन्छ। लगानीका क्षेत्रमा विवाद हुनेछ। आफन्त मार्फत् लगानी गर्नु फाइदाजनक हुनेछ। परिवारको तर्फबाट भने रचनात्मक साथ मिल्नेछ।
मीन : दिन राम्रो छ। तपाईंका पूर्व योजना सफल बन्नेछन्। आफन्तसँगको भेटले मन खुशी हुनेछ। स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको सुधार हुँदै जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।
The post यस्तो छ तपाइँको आज २०८१ साल जेठ १३ गते आइतबारको राशिफल appeared first on कागजपत्र.
यस्तो छ तपाइँको आज २०८१ साल जेठ १२ गते शनिबारको राशिफल
काठमाडौं – आज २०८१ साल जेठ १२ गते शनिबार तदनुसार सन् २०२४ मे २५ तारिख। जेठ कृष्ण पक्षको द्वित्तिया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : आफूले बनाएका योजना सफल बन्नेछन्। शिक्षामा गरेको लगानी भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा लाभ हुने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुने योग छ।
वृष : कम बोल्नु राम्रो हुन्छ। तपाईंको श्रमको उचित मूल्याङ्कन हुनेछ। स्वदेशी लगानीबाट फाइदा हुने दिन छ। परिवारबाट रचनात्मक साथ पाइनेछ। प्रेम सम्बन्ध रमाइलो बन्नेछ।
मिथुन : आफै लागिपरेर गरेको काममा प्रगति हुनेछ। व्यापारमा फाइदा हुने दिन हो। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति होला। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।
कर्कट : फसेको लगानी उठ्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। साथीहरु अनुकुल भएकाले दिन रमाइलो हुनेछ। परिवारको सहयोग मिल्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : दैनिकी राम्रो छ। आफ्नो क्षेत्रमा लगानी गर्ने समय छ। धेरै मानिसले तपाईंको प्रशंसा गर्नेछन्। विरोधी शान्त छन्। विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परिवारको सुझाव अनुसार चल्नु राम्रो हुनेछ।
कन्या : समय राम्रो छ। काम पूरा हुनेछन्। लगानीभन्दा पनि भैपरी आउने कामबाट लाभ मिल्नेछ। व्यापारिक क्षेत्रमा फाइदा हु्नेछ। पारिवारिकको तर्फबाट सहयोग प्राप्त हुनेछ।
तुला : दिन रमाइलो हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा सुधार हुने योग छ। रोजगारीमा फाइदा हुनेछ। आज दक्षिणको लामो यात्रामा नजानु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : दिन रमाइलो बन्नेछ। विष्णुको दर्शन गरेमा मनमा उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाजिक क्षेत्रमा सम्ममान प्राप्त होला। पारिवारिक सहयोग प्राप्त हुनेछ।
धनु : मनमा उत्साह बढ्नेछ। योजना सफल बन्नेछन्। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। नोकरीमा बढुवा हुने योग छ। परिवारसँगै बसेमा मिठो खान पाइने छ।
मकर : साढे सातको समय भएकाले शनिशान्तिको कामना गर्नु राम्रो हुन्छ। झुटा आरोप लाग्ने जोखिम देखिन्छ। मन शान्त नहुने खतरा छ। जसले गर्दा परिवारको सन्तुलनमै खलल पुग्ने देखिन्छ।
कुम्भ : झुठो आरोप लाग्नसक्छ। परिवारमा मनमुटाव हुने खतरा छ। मनमा तनाव बढ्नेछ। रोगको प्रकोपले सताउने छ। रोग बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।
मीन : आफ्नो व्यवस्थापन आफैले गर्नुपर्ने समय हो। अरुको भर पर्दा घाटा हुनसक्छ। श्रमको क्षेत्रबाट फाइदा हुनेछ। तपाईंमाथि श्रमिकले आक्रमण गर्ने भएकाले सचेत हुनु राम्रो हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
The post यस्तो छ तपाइँको आज २०८१ साल जेठ १२ गते शनिबारको राशिफल appeared first on कागजपत्र.
यस्तो छ तपाइँको आज २०८१ साल जेठ ११ गते शुक्रबारको राशिफल
काठमाडौं – आज २०८१ साल जेठ ११ गते शुक्रबार तदनुसार सन् २०२४ मे २४ तारिख। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : दैनिकी सामान्य छ। श्रमको उचित लाभ अरुको हातमा पुग्ने जोखिम देखिन्छ। आज ठुला काममा हात नहालेको राम्रो हुन्छ। जटिल परिस्थिति देखिए पनि परिवारको साथ भने मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष : समय राम्रो छ। गरेको श्रमबाट प्रगति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा सामान्य लाभ मिल्नेछ। स्वदेशी लगानीबाट फाइदा हुने योग छ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। परिवारले रचनात्मक सहयोग गर्नेछन्।
मिथुन : संघर्षपूर्ण दिन छ। कुरा काट्नेहरु बढ्नेछन्। ठूला उद्योगमा हात नलगाउनु राम्रो हुन्छ। नयाँ लुगा पाउने लगाउने अवसर मिल्नेछ। मिठो खान पाउने योग रहेको छ। परिवारमा मेलमिलाप हुनेछ।
कर्कट : विवाद बढ्नेछ। पढाइमा रुची, स्वास्थ्यमा सुधार, व्यापार व्यवसायमा फाइदा हुने दिन छ। सामाजिक सेवामा मन जानेछ। परिवारको साथ मिल्नेछ।
सिंह : आज व्यवहारिक चुनौती थपिने छन्। कुनै योजना भए गोप्यता कायम गर्नु राम्रो हुनेछ। पारिवारिक खटपट हुने योग रहेकाले बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा मनमुटाव हुने देखिन्छ।
कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले दिएको राम्रो सल्लाह अनुसार अगाडि बढ्नु उचित हुन्छ। खर्च बढ्ने योग रहेकाले कारोबारमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।
तुला : आफ्नो प्रभाव विस्तार हुनेछ। थोरै लगानीबाट धेरै आम्दानी हुने दिन छ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुन्छ।
वृश्चिक : शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। पश्चिमको लामो यात्रामा नगर्नु राम्रो हुन्छ। परिवारमा तपाईंको बोली कार्यान्वयन नहुने हुँदा कम बोल्नु फाइदाजनक हुनेछ।
धनु : आइसकेको अवसर गुम्ने जोखिम छ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर : अधुरा काम बन्नेछन्। गुम्न लागेको धन फिर्ता हुनेछ। मिष्ठान्न भोजन मिल्नेछ। यात्रा सफल हुनेछ। आज गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।
कुम्भ : कम बोल्नु राम्रो हुन्छ। झुठा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विवाद बढ्नेछ। साथीसँगको मनमुटावले दिन खराब बन्नसक्छ। कम बोलेर फाइदा लिन सक्नुहुन्छ।
मीन : काम बन्ने योग छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता प्राप्त होला। आम्दानी बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
The post यस्तो छ तपाइँको आज २०८१ साल जेठ ११ गते शुक्रबारको राशिफल appeared first on कागजपत्र.
यस्तो छ तपाइँको आज २०८१ साल जेठ १० गते बिहीबारको राशिफल
काठमाडौं – आज २०८१ साल जेठ १० गते बिहीबार तदनुसार सन् २०२४ मे २३ तारिख। वैशाख शुल्क पक्षको पूर्णिमा तिथि। बुद्ध जयन्ती तथा उभौली पर्व। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। खानपानमा ख्यालन नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ। लगानी गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ।
वृष : समय राम्रो छ। नयाँ कामको अवसर प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने देखिन्छ। वैदेशिक रोजगारीमा लाभ प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : आम्दानी बढ्नेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मानको अवसर छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। अरुसँग अपेक्षा गर्दा दुःखी बन्नुपर्ने भएकाले आफ्नो काम आफैंले गर्नु राम्रो हुनेछ।
कर्कट : पुरानो आफ्नै कामको कारण पछुताउनुपर्ने हुनसक्छ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। श्रमको सम्मान हुनेछ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।
सिंह : काममा मेहनत बढी गरे पनि पारिश्रमिक कम मात्र प्राप्त हुनेछ। खानपानमा सचेत नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा संकट बढ्ने जोखिम छ। समग्रमा आम्दानी भने बढ्नेछ।
कन्या : तपाईंको प्रशंसा हुनेछ। आर्थिक लाभ हुने दिन छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा खटपटी बढ्ने योग रहेकाले कम बोल्नु फाइदाजनक हुनेछ।
तुला : व्यापारमा प्रगति हुनेछ। लगानीका क्षेत्र धेरै भएकाले सोचेर लगानी गर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट घाटा हुने देखिन्छ। व्यापार र वैदेशिक क्षेत्रबाट उत्साह बढ्नेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।
वृश्चिक : समय राम्रो छ। योजना सफल हुनेछन्। आफन्तको साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। गुरुको सुझाव वा सल्लाह लिएर गरेको काम सफल बन्नेछ।
धनु : शत्रु बढ्ने दिन छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ मिलेमा जुनसुकै काममा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।
मकर : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा मिल्नेछ। परिवारसँगको सम्बन्धमा भने शंका र उपशंका हुने जोखिम रहेको छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।
कुम्भ : झुटा आरोप लाग्नसक्छ। शत्रु बढ्ने भएकाले काम गर्दा सचेत बन्नुपर्छ। व्यापारबाट फाइदा भए पनि ठुलो लगानी नगर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुने दिन छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।
मीन : दैनिकी राम्रो छ। श्रमको मूल्य प्राप्त हुने दिन छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। कुरा काट्ने सक्रिय भए पनि परिवारको साथ र सहयोग राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
The post यस्तो छ तपाइँको आज २०८१ साल जेठ १० गते बिहीबारको राशिफल appeared first on कागजपत्र.