Click to toggle navigation menu.

विश्व परिवेश

प्रधानमन्त्री मोदीले रूस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

तास्कन्द – प्रधानमन्त्री नरेन्द्र मोदीले उज्वेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र  — विस्तृतमा

क्यानडामा दिनदहाडै चक्कु प्रहारबाट प्रहरी अधिकारी मारिए

ओटावा – चक्कु प्रहारबाट दश जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठूलो  — विस्तृतमा

अमेरिकामा मंकीपक्सबाट एक जनाको मृत्यु

न्युयोर्क  – संयुक्त राज्य अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक मृत्यु भएको पुष्टि भएको लस एन्जलस काउन्टी सार्वजनिक स्वास्थ्य विभागले  — विस्तृतमा

स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्तेष्टिमा सहभागी हुने

म्याड्रिड – स्पेनका पूर्वराजा जुआन कार्लोेसले रानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । जुआन कार्लोस र उनकी श्रीमतीले सेप्टेम्बर  — विस्तृतमा

युक्रेनमा कोभिड वृद्धि चरममा पुग्ने डब्लूएचओको अनुमान

न्युयोर्क – विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले अक्टोबरमा युक्रेनमा कोभिड १९ मा वृद्धि चरम अवस्थामा पुग्ने र सम्भवतः अस्पतालहरूलाई उनीहरूको  — विस्तृतमा

रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको जेलेन्स्की दाबी

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता  — विस्तृतमा

सिचुवान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

सिचुवान – चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले  — विस्तृतमा

स्विडेनको संसदीय निर्वाचनमा विपक्षी गठवन्धनलाई अग्रता

स्विडेन – स्विडेनमा भएको संसदीय निर्वाचनमा विपक्षी दलहरुको गठवन्धन ‘ब्ल्यु ब्लक’ले अग्रता लिएको छ । सोमबार विहानसम्मको विवरणअनुसार विपक्षी  — विस्तृतमा

चीनका राष्ट्रपति सी चिनफिङले कजाकिस्तान, उज्वेकिस्तानको भ्रमण गर्ने

बेइजिङ – चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने भएका छन्। कोरोना भाइरस महामारीको प्रारम्भिक  — विस्तृतमा

रुसले विद्युत काटिदिँदा पूर्वी युक्रेनका ९० लाख मानिस प्रभावित

मस्को – रुसले युक्रेनी प्रतिआक्रमणको बदला लिन पूर्र्वी युक्रेनमा बिजुली काटेर मानिसहरूलाई अन्धकारमय बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका  — विस्तृतमा

महारानी एलिजाबेथ द्वितीयको अन्तेष्टिमा बाइडेन पनि सहभागी हुने

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्धितीयको अन्तेष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको  — विस्तृतमा

राजकीय अन्त्येष्टिका लागि महारानी एलिजाबेथको पार्थिव शरीर लन्डन ल्याइँदै

लन्डन – बिहीबार दिवंगत भएकी महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर उनको प्रिय बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका लागि आज यहाँ  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist