Click to toggle navigation menu.

स्वास्थ्य

थप छ गैरआवासीय नेपालीको निधन

काठमाडौं–कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु  — विस्तृतमा

स्थानीय तह र सातवटै प्रदेशमा अस्पताल

काठमाडौं–सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग  — विस्तृतमा

प्रदेश नं १ मा १८० जना सङ्क्रमित, ८४ डिस्चार्ज

विराटनगर–प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यो  — विस्तृतमा

कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै

मान्म–कालिकोट जिल्लामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन  — विस्तृतमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

मान्म–कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ ।  — विस्तृतमा

हुम्लाका ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा

हुम्ला–हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९  बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन्  — विस्तृतमा

सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए

कञ्चनपुर–सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा  — विस्तृतमा

परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

शरद शर्मा(रासस) काठमाडौँ–परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र  — विस्तृतमा

भोको बसेर कोरोनाको उपचार

चितवन–यहाँ सञ्चालित आइसोलेशनमा रहेका ३६० सङ्क्रमितको उपवास विधिबाट उपचार गरिएको छ । प्राकृतिक चिकित्सा पद्धतिको विधिबाट उनीहरू निको भएर  — विस्तृतमा

दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर

गलकोट–बागलुङ जिल्लाको अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । घरमै सुत्केरी हुँदा  — विस्तृतमा

नगरप्रमुखलाई कोरोना देखिएपछि सेवा बन्द

दमौली–तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख गुरुङलाई  — विस्तृतमा

कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग

सिमकोट–जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist