Click to toggle navigation menu.

स्वास्थ्य

काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

काभ्रे – डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई  — विस्तृतमा

वीरअस्पतालबाट सरुवा भएका ९१ कर्मचारी अझै पुगेनन् कार्यस्थल

काठमाडौं – कर्मचारी समायोजन ऐन २०७५ अनुसार वीर अस्पतालबाट विभिन्न स्थानीय तह, प्रदेश तथा संघका विभिन्न स्वास्थ्य संस्थामा समायोजन,  — विस्तृतमा

सेवा ठप्प पारेर सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित

बारा – सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा  सोमबारदेखि स्वास्थ्य सेवा ठप्प भएको छ । अस्पतालमा  कार्यरत  — विस्तृतमा

९ हजार क्यान्सरपीडितको जीवन औषधि अभावमा जोखिममा

इजरायल – अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य  — विस्तृतमा

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती समकक्षी क्विन्सबीच भेटवार्ता, नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग भेटवार्ता भएको छ। संयुक्त अधिराज्यको  — विस्तृतमा

वीर अस्पतालमा बिहान ८ बजेदेखि नै सञ्चालन सुरू भयो ओपीडी सेवा

काठमाडौं – वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ।  — विस्तृतमा

वीर अस्पतालमा भोलिदेखि बिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने

काठमाडौं – वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ।  — विस्तृतमा

सङ्घ सरकार अन्तर्गतका ३,५२३ बेड निःशुल्क उपलब्ध

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ सरकार अन्तर्गतका १६ वटा अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराइएको  — विस्तृतमा

मेडिकलमा चमत्कारः जब डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडे 

जेरूसलाम – डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनेका होइनन्। कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्छन् कि विश्वास गर्न गाह्रो हुन्छ।  — विस्तृतमा

कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण

सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र  — विस्तृतमा

सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज

ताप्लेजुङ – आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई  — विस्तृतमा

क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारमा दोभासे राखेर सेवा दिने

काठमाडाैं – जावलाखेलस्थित क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारको सहजताका लागि दोभासे नै राखेर उपचार सेवा दिने भएकाे छ ।  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist