कैलालीमा कोरोनाबाट मृतकका परिवारलाई १० हजार किरिया खर्च
टीकापुर – कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ । — विस्तृतमा
टीकापुर – कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ । — विस्तृतमा
दार्चुला – अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता — विस्तृतमा
कैलाली – कैलालीमा जेठ २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको कोभिड १९ सङ्कट व्यवस्थापन — विस्तृतमा
कैलाली– नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। बुधबार बसेको बैठकले अहिलेकै — विस्तृतमा
बैतडी । मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका–१ कुँडका १७ — विस्तृतमा
कञ्चनपुर – महाकाली अस्पतालको सघन उपचारकक्ष ९आइसीयू०मा शय्या अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि — विस्तृतमा
कैलाली – नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले धनगढीको सेती प्रादेशिक अस्पताललाई आज अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेकी छन् — विस्तृतमा
बझाङ – काँडाचौरका प्रायः घरका एकजनाको काम दिनभर पानी ओसार्ने मात्रै रहेको छ । गाउँमा खानेपानी नहुँदा १५० घरपरिवारले — विस्तृतमा
डडेल्धुरा – यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै — विस्तृतमा
दार्चुला – अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका — विस्तृतमा
कैलाली – दोस्रो लहरको कोभिड–१९ का सङ्क्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर — विस्तृतमा
डोटी – डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब — विस्तृतमा