
मुख्यमन्त्री पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण, आवश्यक पूर्वाधार निर्माणमा सहयोग प्रतिबद्धता
दमौली – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण — विस्तृतमा