मधेश

मधेस प्रदेश : माओवादीका मन्त्रीले शपथ लिएसँगै सरकारले पायो पूर्णता

जनकपुरधाम – मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  — विस्तृतमा

हत्याको आठ वर्षपछि फरार दुई देवरलाई जन्मकैदकाे सजाय

सप्तरी – भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैदकाे फैसला सुनाइएको  — विस्तृतमा

माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी

जनकपुर – नेकपा माओवादी केन्द्र सहभागी भएपछि मधेश प्रदेशको मन्त्रीपरिषदले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीबाट सुनिता  — विस्तृतमा

गौशालावासी पाँच दिनदेखि धमिलो र दूषित पानी पिउन बाध्य

महोत्तरी – महोत्तरीस्थित गौशाला नगरपालिकामा पिउने पानीको चरम समस्या भएको छ । स्थानीयवासी पाँच दिनदेखि धमिलो पानी पिउन बाध्य भएका  — विस्तृतमा

जनकपुर यातायात कार्यालयबाट बिचौलिया पक्राउ

ढल्केवर (धनुषा) – यातायात व्यवस्था कार्यालय जनकपुरबाट एक बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका-४ का  — विस्तृतमा

जरायो मारेको आरोपमा दुई प्रदेश सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता

वीरगन्ज – पर्सा रास्ट्रिय निकुञ्जमा जरायो मारेको आरोपमा निकुञ्जले दुई जना प्रदेश सांसद सहित ४९ जना बिरुद्ध मुदा दर्ता  — विस्तृतमा

श्रोत नखुलेको २० लाख रुपैयाँसहित युवक पक्राउ

वीरगन्ज – वीरगन्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकमसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले बाराको विश्रामपुर गाउँपालिका-४ का २७  — विस्तृतमा

कम्प्युटर लगायत चोरीका सामानसहित दुई जना पक्राउ

धनुषा – धनुषामा चोरीका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ। पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-१ बस्ने २१ वर्षीय  — विस्तृतमा