देश-प्रदेश

थापाथली सानेपासम्मका देवालय पुनःनिर्माण शुरु

काठमाडौं–थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनःनिर्माण  — विस्तृतमा

आपतकालीन सेवा केन्द्र नहुँदा समस्या

दयाराम आचार्य(रासस) कावासोती–पन्ध्र दिनअघि मात्रै १६ वर्षकी एक बालिकालाई कावासोतीको चालीस किलो भन्ने जङ्गलमा राति ट्रकले ल्याएर छाड्यो ।  — विस्तृतमा

खानेपानी आयोजनाका लागि ट्याङ्की बन्दै

काभ्रेपलाञ्चोक–काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका बासिन्दाका लागि खानेपानी उपलब्ध गराउन शुरु भएको सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम निरन्तर अगाडि बढिरहेको छ  — विस्तृतमा

उस्तै छ बालश्रम

काठमाडौँ–बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै  — विस्तृतमा

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्र

पर्वत–राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य  — विस्तृतमा

पाटन दरबार क्षेत्रमा मानिसको चहलपहल बढ्यो

ललितपुर–पाटन दरबार परिसरमा मानिसको चहलपहल बढेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण गत वर्ष चैत महिनादेखि मुलुक बन्दाबन्दी  — विस्तृतमा

गाउँपालिकाले जोतिदिएको खेतमा धान पहेँलै झुल्यो

तम्घास–गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको  — विस्तृतमा

दर्जन पुल निर्माणसँगै भत्किएको सडक मर्मत शुरु

जाजरकोट–भेरी करिडोरअन्तर्गत छेडा– खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको  — विस्तृतमा