देश-प्रदेश

कोरोनाका कारण बिपी प्रतिष्ठानमा तीन जनाको मृत्यु

धरान – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।  — विस्तृतमा

बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष

गलकोट – कोरोनाको तेस्रो लहरको ससंक्रमण तीव्ररुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ । कोरोनाका कारण घर फर्कनेको  — विस्तृतमा

न्यानो कपडा पाएपछि सरकारको अनुभूति गर्दै ज्येष्ठ नागरिक

राँझा – बाँकेमा ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन स्थानीय सरकारले न्यानो कपडा वितरण गरेपछि जनताले गाउँमै सरकारको अनुभूति गरेका छन्  — विस्तृतमा

बेलायतमा बालिकासँग अनलाइनमा अश्लील क्रियाकलाप गरेको आरोपमा एक नेपाली पक्राउ

काठमाडाैँ – बेलायतमा १६ वर्षमुनिका बालिकासँग अनलाइनमार्फत यौनयुक्त कुराकानी गरेको आरोपमा एक नेपालाई प्रहरीले पक्राउ गरेको छ। बेलायतको कानुनमा  — विस्तृतमा

१८ हजार नेपालीकाे राहदानीको विवरण इन्टरपोलमा

काठमाडाैँ – राहदानी विभागले १८ हजार ७ सय ७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा दर्ता  — विस्तृतमा

बन्दीपुर केबलकारमा लगानी वृद्धि, दुई अर्ब ६० करोड लगानी

दमाैली – तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी  — विस्तृतमा

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा स्थानीयवासीको अवरोध

कर्णाली – बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्यमा  — विस्तृतमा