४ सांसदले आचार्यलाई ‘फ्लोरक्रस’ गरी विश्वासको मत दिने सूचनापछि बैठक स्थगनको माग


काठमाडौं– प्रदेश १ को संसद बैठक आइतबारलाई स्थगन गर्न नेपाली कांग्रेसले त्यहाँका सभामुख प्रदिपकुमार भण्डारीसँग माग गरेको छ।

मुख्यमन्त्री भिम आचार्यले विश्वासको मत लिने आइतबारको कार्यसूची छ। कांग्रेसका तीन र एकीकृत समाजवादीका १ जना सांसदले फ्लोरक्रस गर्ने सूचनापछि यस्तो माग गरिएको हो। तर कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाएको छ।

प्रतिक्रिया