Comments on: नेपाली सेनाको हराएको एसएमजी १००७९२ः निर्दोष सिपाहीहरूलाई कोर्टमार्सल किन गरियो? https://kagajpatra.com/archives/56904 सातै प्रदेशको पहरेदार Wed, 18 Aug 2021 06:20:50 +0000 hourly 1 https://wordpress.org/?v=7.0.8 By: Rajendra+Thapa https://kagajpatra.com/archives/56904#comment-81 Mon, 16 Aug 2021 05:30:57 +0000 https://newurl.com/?p=56904#comment-81 यति छिटो नबोल्नुस् । तेसबेला ती दुई जना माथि किन छानबिन भयो ? चोरी गरेको ाआरोप लागेको थियो कि हतियारको जिम्मेवारी लिने कोते भन्डारे या सुरक्षा ड्युटी पाले या क्वार्टरगार्ड कमान्डर या उक्त हतियार प्रदान गरिएको ब्यक्ती ? चोर जो भए पनि बैंक मा चोरिए पछि जिम्मेवार ब्यक्ति तथा गार्ड ाआदी पनि जेल जान्छन् ।

]]>