Comments on: म भित्रको ‘म’!

By: sonam lama
लेखकले म लाई ब्याख्या गर्न कुनै  पाटोबाट छुट्याउनु भएको पाइन । बिरालोले मुसा खेलाउन बिर्सीसके तर यहाले छोड्नुभेनछ । म को पोस्टमार्टम जरैबाट भएछ । मज्जा आयो । म पनि लागे म खोज्न पछि कुरा गरोउला ।

By: मनोहरी निरौला
पृय मित्र मोहन पोखरेल मेरो बच्पनको साथी।धेरै खुसि लाग्यो यो लेख पढ्न पाउँदा।एक्दमै गहकिलो अनि वास्तविक कुरा लाई स्पस्ट रुपमा चित्रन गरेको रहेछौ।खै मानिसहरुको बाध्यता भनु या के कुन रुप मा बणन गरु अनभिज्ञ नै छु म।हरेक मानिसहरुको चाहना आबस्यकता समय अनि परिस्थितिले यस्तो अबस्थामा ल्याएर उभ्यायी दिन्छ कि आफू र आफ्नु बारेमा सोच्ने समय नै हुदैन।म भत्रको म पनि हराएको छ तर मैले तेतातिर कुनै सोचाइ नै राखेको थिन।म पनि आफू भित्रको म लाई खोज्ने कोसिस अबस्य गर्छु तर थाहा छैन म सफल हुन्छु या नै।सरि यार लेख्ने विषय तिर सोच्न छोडेको धेरै भयर होला खासै धेर कुराहरु राख्न सकिन तिम्रो लेख पढ्ने अबसर जुराइ दियको मा मन देखि नै आभार प्रकट गर्दै बिदा चाहन्छु।

धन्यवाद साथै मीठो सम्झना।