लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा


बुटवल – नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।

कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

 

प्रतिक्रिया