सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक


काठमाडौं- आइतबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक केही बेरअघि सिंहदरबारमा सुरू भएको हो ।

यस बैठकले अघिल्लो सरकारका कयौँ नियुक्ति खारेज गर्ने सम्भावना छ ।

प्रतिक्रिया