
दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो, कुन प्रदेशमा कति ?
काठमाडौं – बिहीबार दिउँसो १ बजेसम्म देशभरि साढे ४४ लाख मत खसेको छ ।
निर्वाचन आयोका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो एक बजेसम्ममा ४४ लाख ५५ हजार ७९० मत खसेको हो ।
केही ठाउँमा मतदान बहिस्कार गर्ने र केही ठाउँमा सामान्य झडप बाहेक अधिकांश ठाउँमा शान्तिपूर्ण ढंगमा निर्वाचन भइरहेको छ । हालसम्म सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ ।




कागजपत्र |
