१५ कम्पनीसँग स्पष्टीकरण माग, ७ दिनभित्र नदिए कालोसूचीमा


काठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ कम्पनीलाई ७ दिने स्पष्टीकरण पेश गर्न सूचित गरेको छ ।

विभिन्न सरकारी निकायहरुले निर्माण तथा आपूर्तिका लागि जिम्मा पाएका कम्पनीहरुले निर्धारित समयमा काम नगरेको भन्दै कालोसूचीमा राख्नका लागि सिफारिस गरे बमोजिम कार्यालयले उनीहरुलाई ७ दिन भित्र स्पष्टीकरण राख्न सूचना जारी गरेको हो ।

यदि ७ दिनभित्र स्पष्टीकरण पेश नगरेमा सिफारिस भएअनुसार कालोसूचीमा राखिने समेत जनाइएको छ ।

प्रतिक्रिया