
गृह जिल्ला पुगे ओली
झापा – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका छन् ।
झापा ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिनका लागि ओली झापा पुगेका हुन् । निर्वाचन आयोगको तालिकाअनुसार माघ ६ मा उम्मेदवारी मनोनय हुनेछ ।
झापा–५ मा ओलीसँग रास्वपाका बरिष्ठ नेता तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र (बालेन) शाह चुनावी मैदानमा रहने टुंगो लागिसकेको छ ।
बालेन पनि आज साँझसम्म झापा पुगने कार्यक्रम रहेको छ । त्यसका लागि बालेन आइतबार नै जनकपुर पुगीसकेका छन् ।



कागजपत्र |
