निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने !


काठमाडौं – निर्वाचन आचारसंहिता भोलि (सोमबार)बाट लागु हुने भएको छ ।

निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्न लागेको स्रोतले जानकारी दिएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।

प्रतिक्रिया