
दुर्गा प्रसाईंको समूहद्वारा सरकारसँग २७ बुँदे माग, संविधान खारेजदेखि राजसंस्था पुनर्स्थापनासम्म
काठमाडौं- व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले बुधबार सरकारलाई २७ बुँदे मागपत्र बुझाएको छ । गृहमन्त्रालयमा अभियानका तर्फबाट माधव प्रसाद खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र हस्तान्तरण गरेका हुन् ।
मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजका लागि सकिएको छ । वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईका अनुसार मागपत्रमा देशको राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक संरचना पुनःनिर्माणसँग सम्बन्धित बृहत् मागहरू समेटिएका छन् ।
मागपत्रमा संविधान खारेजदेखि राजसंस्थाको पुनर्स्थापना, हिन्दु राज्य स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नेसम्मका विषय समावेश छन् ।
यी हुन् माग:









कागजपत्र |
