कुन देशमा कति बेला छ भाइटीकाको उत्तम साइत ?


काठमाडौं – आज नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड तिहार अर्थात् भाइटीका । आज नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।

नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा ११ बजेर ५५ मिनेटमा टीकाको साइत जुराइएको छ ।

अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत थियो ।

यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइतः

 

प्रतिक्रिया