
प्रहरीको घेरामा राजावादी समुह
काठमाडौं- सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, एटीएफ तथा राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ ।
राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरुले सामाखुसी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्याली गर्न लागेका थिए । उनीहरुलाई प्रहरीले घेरा हालेर रोकेको हाे ।



कागजपत्र |
