
काठमाडौं उपत्यकामा शुक्रबारसम्मै कर्फ्यू आदेश जारी
काठमाडौं- नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेस)म्म कर्फ्यू आदेश जारी गरेको छ ।
पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै सेनाले बुधबार विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।





कागजपत्र |
