
सेनाद्वारा चाबहिल र बाैद्ध क्षेत्रमा लुटिएको ३३ लाख ७० हजार नगद बरामद
काठमाडौं – काठमाडौंको चाबहिल र बाैद्ध क्षेत्रमा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ सेनाले बरामद गरेको छ ।
बौद्ध, चाबहिल र गौशाला क्षेत्रबाट लुटिएको रकम बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



कागजपत्र |
