संसद भवनभित्र छिरे प्रदर्शनकारी, आगजनी


काठमाडौं –  प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् ।

जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । उनीहरुले त्यहाँ आगजनी गरेका छन् ।

प्रतिक्रिया