
देशभरका यी मुख्य राजमार्ग अवरुद्ध, कुन राजमार्गको कस्तो छ अवस्था ? (विवरणसहित)
काठमाडौं – लगातारका वर्षाका कारण देशभरका ७ वटा मुख्य सडक अवरुद्ध बनेका छन् ।
नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण कोशी राजमार्ग, मध्यपहाडी लोकमार्ड पूर्ण रुपमा अवरुद्ध रहेका छन् भने नेपाल चीन नाका जोड्ने पुल र पासाङ ल्हामु सडकका साथै अरनिको राजमार्ग अवरुद्ध रहेको छ ।
त्यस्तै गुल्मीस्थित कालीगण्डकी करिडोर र जाजरकोट डोल्पा भेरी कोरिडोर खण्ड पनि पूर्ण अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।




कागजपत्र |
