संसदीय समितिमा निजामती विधेयकका बारेमा छलफल हुने


काठमाडौं – संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैछ ।

संघीय संसद  सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया