
यी ११ कम्पनी परे कालोसूचीमा, कुन कहिलेसम्मका लागि ?
काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
निर्धारित समयमा निर्माण र आपूर्ति नगर्ने कम्पनीहरुलाई कार्यालयले विभिन्न कार्यालयको सिफारिसमा कालोसूचीमा राखेको हो ।
ती ११ कम्पनीहरुलाई न्यूनतम एक वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।
कुन–कुन कम्पनी परे कालोसूचीमा ?



कागजपत्र |
