
संसदीय समितिमा ‘कुलिङ अफ पिरियड’ बारे छलफल हुँदै
काठमाडौं – संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान १०ः०० बस्नेछ ।



कागजपत्र |
