फेरिए २७ जिल्लाका सिडिओ, कहाँ को गए ? (सूचीसहित)


काठमाडौं – गृह मन्त्रालयले एकै पटक २७ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू पठाएको छ । मन्त्रालयले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन सहित २७ जिल्लामा नयाँ सीडीओहरु पठाएको हो ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बनाएर पठाइएको छ । यसअघि काठमाडौँका सीडी‌ओ रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ललितपुरमा सहसचिव सुमन घिमिरेलाई सीडीओ बनाइँदा भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई पदस्थापन गरिएको छ ।

मन्त्रालयले उनीहरूसहित अन्य सहसचिवहरूको समेत सरुवा गरेको हो । यसका साथै उपसचिव सीडीओ हुने बाजुरा,मनाङ लगायतका १२ जिल्लाका सीडीओहरुको समेत सरुवा गर्दै नयाँ पठाएको हो ।

1

Capture

d

d1

प्रतिक्रिया