
आज पनि देशभरका चार मुख्य राजमार्ग पूर्ण अवरुद्ध (सूचीसहित)
काठमाडौं – बाढीका कारण देशभरका चारवटा मुख्य राजमार्ग पूर्ण अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार बाढी पहिरोका कारण संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रस्ुवाको पासाङ ल्हामु सडक खण्ड र रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर खण्ड पूर्ण अवरुद्ध रहेको छ भने काठमाडौं–नुवाकोट खण्ड एकतर्फी चलेको छ ।
त्यस्तै कालीगण्डकी करिडोर र रोल्पाको सहद राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध भए पनि एकतर्फ यातायात सुचारु रहेको जनाइएको छ ।
कुन–कुन सडक अवरुद्ध ?




कागजपत्र |
