
मध्यरातदेखि बढ्यो पेट्रोलियमको मूल्य, कुन-कति पुग्यो ?
काठमाडौं – पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ।
त्यसैगरी डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ।
वृद्धि भएको मूल्य राति १२ बजेबाट लागू भएको निगमले जनाएको छ ।




कागजपत्र |
